इमिग्रेशन

सोमबार वासिंटन डिसीमा मोदी र ट्रम्प भेट्दै, एचवानबी भिसाको मुद्दा सतहमा

पोर्चुगल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिका र नेदरल्याण्डको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा सम्वन्धित देशको नेतृत्वसँग द्विपक्षीय सम्वन्ध मजबुत पार्ने बिषयमा छलफल गर्नुहुने भएको छ

रसुवामा एकको मृत्यु, एक बेपत्ता

रसुवा, १० असार । रसुवा जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु र एक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार मृत्यु हुनेमा पार्वतीकुण्ड गाउँपालिका वडा नं ५

ट्रम्पले खारेज गरे तीनसाताभित्र भिसा अन्तरवार्ता लिनुपर्ने ओबामा प्रावधान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  नयाँ कार्यकारी आदेश जारी गरेपछि विश्वभर रहेका अमेरिकी दूतावासबाट भिसा पाउने प्रकृयामा ढिलाई हुने भएको छ । भिसा आवेदकमाथि कडा छानविन गर्ने ट्रम्पको नीति अनुरुप कार्यकारी

सोमबारदेखि मेडिकल डाक्टरको अमेरिकी कामदार भिसा फटाफट

युएससीआईएसले आगामी सोमबारदेखि मेडिकल डाक्टरहरुका लागि फाइल गरिएका सबै एच वान बी कामदार भिसाका आवेदनहरुको तीब्र गतिको निर्णय प्रकृया पुन सुरुवात गर्ने भएको छ । एक्सचेन्ज भिजिटरका रुपमा जे १

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुभएको छ । उहाँले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भन्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ

कागजपत्रविहिनलाई न्युयोर्कको अदालतबाटै नियन्त्रणमा लिइदै

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुलाई मानवतस्करीबाट पीडित कागजपत्रविहिन आप्रवासीहरुलाई राज्य अदालतबाटै नियन्त्रणमा लिन थालेका छन् । गत फरबरी यतामात्र २० जनालाई आइसका अधिकारीहरुले राज्य अदालतबाटै नियन्त्रणमा लिएका छन् ।

यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुलाई सिभिक टेस्ट अन्तरगत विभिन्न १ सय वटा प्रश्नहरुबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये आवेदकले अमेरिकी नागरिकता प्राप्त

यी हुन् एकजनालेमात्र डिभी पारेका र कसैले नपारेका देश

सन् २०१८ का लागि विश्वभरबाट १ लाख १५ हजार ९ सय ६८ जनालाई डिभी लोटरी परेको छ । डिभी लोटरी पार्नेमा १ जनादेखि ४५ सय जनासम्मलाई डिभी लोटरी परेको छ

सन् २०१८ का लागि डिभी परेका ४०९७ जना नेपालीमध्ये ६ सय धेरैले भिसा नपाउने

डिभी लोटरीमा छनौट हुँदैमा अमेरिका आउने र ग्रिनकार्ड पाउने ग्यारेन्टी भने हुँदैन । डिभी लोटरी परेका कैयन नेपालीहरु अमेरिका आउनभने पाउँदैनन् । सन् २०१८ का लागि डिभी लोटरी परेका ४०९७

डिभी पर्नेमा सातौं नम्बरमा नेपाल

डिभी भर्नेमा पनि नेपालीहरु निकै अगाडि छन् । डिभी चिठ्ठा खुल्दा काठमाडौंदेखि देशैभर मेला लागेजस्तै हुन्छ । त्यसैले त डिभी पर्नेमा पनि नेपालीहरु निकै अगाडि छन् । सन् २०१८ का

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com