इमिग्रेशन

जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार्ने

सन् २०२० को जनवरी १ सम्म युएससीआईएसले यु भिसाका पुरानै फर्म स्वीकार गर्ने भएको छ । यस अगाडि जुलाई २ पछि पुराना फर्म अस्वीकार गर्ने बताएपनि त्यो अवधि जनवरी १

आइसले पक्राउ गर्ने खतरामा हुनुहुन्छ ? यो कार्ड सधै बोकेर हिड्नुहोस्

के तपाईको नाममा देशनिकालाको आदेश जारी भएको थियो ? के तपाई कागजपत्रविहिन हुनुहुन्छ र विगतमा मादक पदार्थ सेवन गरेर गाडी चलाएको, घरेलु हिंशा वा लागुऔषध सम्बन्धि कुनै मामलामा फस्नुभएको थियो

आइसले पक्राउ गर्न खोजेमा वारेन्ट सोध्न र मौन बस्न सुझाव (भिडियो सहित)

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कुनै आप्रवासीलाई पक्राउ गर्न खोजेमा न्यायाधिसले हस्ताक्षर गरेको वारेन्ट अनिवार्य सोध्न कानुन व्यवसायी केशवराज सेडाईले सुझाव दिनुभएको छ । आइसको एजेन्ट घरमा आएमा न्यायाधिसले

आइसको छापा दुईसाता पछाडि सारिएको भन्दै ट्रम्पले गरे ट्वीट

डेमोक्र्याट्सहरुको आग्रहमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापा दुईसाता पछाडि सारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । शनिबार गरेको ट्वीटमा उनले कागजपत्रविहिनहरुलाई आम देशनिकालाको काम दुईसाता पछाडि सारेको जनाएका

आइसले अध्यागमन छापा सुरु गर्न लागेको भन्दै अमेरिकाभर आतंक, कुन मिडियाले के भने ?

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनहरुलाई देशनिकाला गर्नका लागि अमेरिकाका विभिन्न १० शहरमा छापामार्न लागेको भन्दै अमेरिकाभर आतंक फैलिएको छ । अमेरिकी मुलधारका संचारमाध्यमहरुले यो खबरलाई निकै प्राथमिकताका साथ प्रकाशित

तपाईको घरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारी आएमा के गर्ने ? (आधादर्जन टिप्स)

आइतवारदेखि अमेरिकाका विभिन्न १० शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि छापा मार्ने बताइएको छ । यदि तपाईको घरमा आइसका एजेन्टहरु आएमा के गर्ने ? न्युयोर्क

आइतबारदेखि अमेरिकाका १० शहरमा अध्यागमन छापा मार्दै आइस, निशानामा २ हजार

आइतबारदेखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अमेरिकाका विभिन्न १० शहरमा अध्यागमन छापामार्ने भएको छ । एकजना बरिष्ठ अध्यागमन अधिकारीका अनुशार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट कागजपत्रविहिनलाई देशनिकाला गर्ने ट्वीट गरे लगत्तै

नेपालीबिरुद्ध अमेरिकामा राष्ट्रिय सुरक्षामा खतरा र आतंकवादको मुद्दा (एक्सक्लुसिभ)

अमेरिकामा नेपालीबिरुद्ध राष्ट्रिय सुरक्षामा खलबल र आतंकबादसम्बन्धि मुद्दा दायर गरेर देशनिकालाको प्रकृयामा हालिएको खुलासा भएको छ । अध्यागमन अदालतमा देशनिकालाका लागि दायर गरिएका मुद्दाको रेकर्ड अनुशार आर्थिक बर्ष २०१९ मा

अब भारत जान पनि भिसा !

छिमेकी मुलुक भारत आवत जवात नेपालीका लागि पानी पँधेरो हुँदै आएको छ । सीमा वारपार गर्न कुनै समस्या पर्दैन । तर, सबै नेपालीका लागि भने भारत जान यस्तो सुविधा अब

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउन परे के गर्ने ?

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । तर त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू दिनुपर्दैन । नेपाली कानुन अनुसार नेपालभित्र सवारी साधन चलाउन अमेरिका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com