
अमेरिकाको स्वतन्त्रता दिवसको अवशरमा झण्डै ७५ सय आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने युएससीआईएसले जनाएको छ । अमेरिकाको २४३ औं जन्मदिनको अवशरमा ११० वटा समारोहको आयोजना गरेर नागरिकता प्रदान गर्न लागिएको

अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेर हिराशतमा राखिएकी एक महिलाले आफूहरुलाई शौचालयको पानी खान बाध्य पारिएको दावी गरेकी छिन् । सोमबार तीनजना अमेरिकी सांसदहरुले सिमा सुरक्षा गस्तीका हिराशतको भ्रमण गर्दा

अमेरिकी सपना बोकेर होण्डुरसबाट हिडेका ३० बर्षे पिताको अमेरिकाको अध्यागमन हिराशतमा मृत्यु भएको छ । अमेरिकी अध्यागमनको हिराशतमा लिइएको केही सातापछि उनको निधन भएको हो । सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका
आजदेखि अमेरिकाले नेपाली विद्यार्थीहरुलाई भिसा जारी गर्नका लागि लाग्ने शुल्क नलिने भएको छ । नेपाली विद्यार्थीहरुले भिसा पाउनका लागि २ सय अमेरिकी डलर भिसा जारी शुल्क तिर्दै आएका थिए ।

अमेरिकाको स्वतन्त्रता दिवसको दिनमा नै कागजपत्रविहिनहरुलाई धरपकड गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गतसातादेखि सुरु हुने भनिएको अध्यागमनको छापा दुईसाता पछाडि सारिएको ट्रम्पले बताएका थिए । अमेरिकी संसदमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको

शुक्रबार बेलुका ९ बजेदेखि शनिबार विहान २ बजेसम्म युएससीआईएसले दिने ९ वटा अनलाइन सेवाहरु प्रभावित हुने भएको छ । त्यस्तै आइतबार विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म पनि युएससीआईएसका अनलाइन

अमेरिकाको कामदार भिसा एचवानबीका लागि अब दर्ता प्रणाली डिभी लोटरीजस्तै विद्युतीय र निशुल्क तरिकाबाट गराउन सरकार पूर्ण तयारीका साथ अगाडि बढिरहेको छ । बार्षिक ५० हजारको कोटा रहने उक्त कामदार

ग्रिनकार्डबाहकका अमेरिकामा हुने जोसुकै दम्पत्ति र छोराछोरीका लागि जुलाईमा ग्रिनकार्ड आवेदन दिन सकिने युएससीआईएसले स्पष्ट पारेको छ । यसअगाडि मार्च ८ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजपत्रविहिन परिवारहरुलाई अमेरिकाबाट ब्यापक रुपमा देशनिकालाको घोषणा गर्नुअगाडि एसाइलम खोज्ने परिवारलाई देशनिकालाका लागि ट्रम्प प्रशासनका अधिकारीहरुले विभिन्न योजनाहरु बनाएको खुलासा भएको छ । अमेरिकामा पछिल्लो समयमा
KHASOKHAS