इमिग्रेशन

अमेरिकी कामदार भिसाको आवेदन डिभी लोटरीजस्तै, मार्च १ मा खुल्ने, दर्ता शुल्क १० डलर

अमेरिकी कामदार भिसाको आवेदन एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गर्नुपर्ने भएको छ । आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न सकिनेछ ।

न्युयोर्क बस्ने बंगालादेशी मुलका अमेरिकी नागरिक देशनिकालाको प्रकृयामा, कारण यस्तो

गलत तरिकाले ग्रिनकार्ड लिएको भन्दै न्युयोर्क निवासी बंगालादेशी मुलका अमेरिकी नागरिकले देशनिकालाको प्रकृयाको सामना गरिरहेका छन् । बाल्यकालमा नै अमेरिकी नागरिकता लिएका बंगालादेशी मुलका असान उल्लाह र उनका परिवारका केही

नेपालीलाई जर्मन र स्वीस दूतावासबाट युरोपको शेंगेन भिसा सबैभन्दा सजिलो, नेदरल्याण्डबाट मुस्किल

युरोपको शेंगेन क्षेत्रका लागि नेपालीहरुले सबैभन्दा धेरै काठमाडौंमा रहेको जर्मन दूतावासबाट भिसा पाउने गरेका छन् । गतबर्ष भिसा प्राप्त गर्नेहरुको विवरण अनुशार एकबर्षमामात्र जर्मन दूतावासबाट ४०२७ नेपालीहरुले शेंगेन भिसा प्राप्त

डिभी भर्दा प्रयोग भएको पासपोर्ट हराएमा वा म्याद सकिएमा भिसा पाउन समस्या हुनसक्ने

डिभी लोटरी भरेर मे महिनाको पहिलो साता आउने परिणाम कुरेर बसिरहनुभएको छ ? तपाईहरुले दुईवटा काम अहिले नै गरिहाल्नुहोला । पहिलो कन्फर्मेशन नम्बर प्रिन्ट गरेर सुरक्षित स्थानमा राख्ने, दोश्रो आफ्नो

सन् २०१९ मा अमेरिकी अध्यागमनमा कानुनी लडाई : एउटा सदर, दुईवटा कार्यान्वयनमा रोक

सन् २०१९ मा ट्रम्प प्रशासनले अमेरिकी अध्यागमनका क्षेत्रमा विभिन्न नियमहरु ल्यायो । तर केही नियमहरु अदालतले कार्यान्वयनमा रोक लगाइदियो भने केही नियम कार्यान्वयनका लागि अदालतले सदर गरिदियो । केही नियमहरुले

अमेरिकामा नेपालीसहित झण्डै ७ लाख वेरोजगारको ‘फुड स्ट्याम्प’ खाद्य सुविधा खारेज गरिदै

आगामी अप्रिल १ देखि अमेरिकी सरकारले वेरोजगारहरुलाई खाद्य सुविधाका लागि दिने फुड स्ट्याम्प कार्यक्रममा नयाँ नियम ल्याउने भएको छ । अमेरिकी सरकारको कृषि मन्त्रालयले फुड स्ट्याम्पका लागि योग्य हुनका लागि

अमेरिकी अध्यागमनमा सन् २०१९ लाई फर्केर हेर्दा : यस्ता छन् १२ मुख्य परिवर्तन

– किशोर पन्थी अमेरिकी सरकारले सन् २०१९ मा अमेरिकी अध्यागमनका क्षेत्रमा झण्डै एकदर्जन मुख्य परिवर्तनहरु गरेको छ । यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको छ, जस

अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा

वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ ।गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५

दलाललाई लाखौं तिरेर मेक्सिको हुँदै अमेरिका आउँदा २ हजार नेपाली पक्राउ, १८ बर्ष नपुगेका ३६

– किशोर पन्थी दलाललाई लाखौं रुपैया बुझाएर मेक्सिको हुँदै अमेरिका आउने नेपाली अहिलेसम्म झण्डै २ हजार रहेको एउटा तथ्यांकले देखाएको छ । यो अमेरिकाको सिमाक्षेत्रमा आएर कस्टम एण्ड बोर्डर प्रोटेक्सनले

यस्तो छ नेपालमा भिसाको जालसाजी र नक्कली कागजात रोक्ने अमेरिकी कार्यक्रम

नेपालीहरु भिसा फ्रडमा संलग्न हुने क्रममा तीब्रता आएपछि अमेरिकी सरकारले नेपालमा भिसा फ्रड पत्ता लगाउने र रोकथाम कार्यक्रम संचालन गरिरहेको छ । सन् २०१७ को नोभेम्बरमा यो कार्यक्रम सुरु भएयता

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com