इमिग्रेशन

अक्टोबरमा २६१ नेपालीलाई नेपालबाटै ग्रिनकार्ड, १३४२ लाई गैर आप्रवासी भिसा

अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालीहरुले अक्टोबर महिनामा पाएको भिसाको विवरण सार्वजनिक गरेको छ । अक्टोबरमा २६१ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा पाएका छन् अर्थात् उनीहरु ग्रिनकार्ड प्राप्त गर्नेगरी अमेरिकामा आएका

युरोप प्रवेश गर्न खोज्ने १४० कागजपत्रविहिनलाई फर्काइयो

युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ । आप्रवासन केन्द्र लिबियाका अनुसार यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएका

नेपाल घुम्न जाँदा भारतीय जेलमा पुगेकी अमेरिकी पासपोर्ट वाहक फरिदाको कथा

अमेरिकाको क्यालिफोर्नियाको बे एरियामा कार्यरत इन्जिनियर हुन् फरिदा मलिक । उनी पाकिस्तानी मुलकी अमेरिकी नागरिक हुन् । जब उनले नेपालबाट भारत जाने क्रममा आफ्नो अमेरिकी अमेरिकी पासपोर्ट कतै बिर्सिइन्, त्यसपछि

यस्तो अवस्था छ भने अमेरिकी नागरिकता हुनेले पनि गर्नुपर्छ युएससीआईएसमा ठेगाना परिवर्तन

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

अमेरिकामा भिसा जोगाउन नक्कली विश्वविद्यालयमा भर्ना हुने थप ९० जना पक्राउ

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले भिसा जोगाउन नक्कली विश्वविद्यालयमा भर्ना भएका थप ९० जना विदेशी विद्यार्थीहरुलाई पक्राउ गरेको खुलासा भएको छ । गतबर्षको जनवरीमा नक्कली विश्वविद्यालयमा भर्ना भएका २५०

अमेरिकी भिसा पाउन तत्कालका लागि स्वास्थ्यविमा नचाहिने काठमाडौं कन्सुलर प्रमुखबाट स्पष्ट

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर प्रमुख माइकल म्युसीले अमेरिकी भिसाका लागि तत्कालका लागि स्वास्थ्यविमा नचाहिने स्पष्ट पार्नुभएको छ । आज राजदूत निवास काठमाडौंमा आयोजित टाउनहलमा बोल्दै उहाँले अमेरिकाको आप्रवासी भिसा पाउने

अमेरिकी अध्यागमनमा एसाइलम, भिसा, ग्रिनकार्डमा ८ ठूला परिवर्तनको तयारी

अमेरिकी सरकारले अमेरिकी अध्यागमनमा ८ ठूला परिवर्तनको तयारी गरेको छ । डिपार्टमेन्ट अफ स्टेट र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी परिवर्तनको खाका तयार गरेको हो । त्यस्ता परिवर्तनहरु आगामी केहीमहिनामा

ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको भिसा डिसेम्बरमा पनि करेन्ट, विवाह गर्नेलाई सजिलो

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि डिसेम्बर महिनामा पनि मौका आएको छ । डिसेम्बर महिनामा दम्पत्ति र

डिसेम्बरमा एक्ट्राअडिर्नरी लगायत रोजगारमा आधारित आवदेनसँगै ग्रिनकार्ड फाइल गर्न पाइने

डिसेम्बरमा एक्ट्राअडिर्नरी लगायत रोजगारमा आधारित हरेक श्रेणीका आई १४० आवदेनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइनेगरी युएससीआईएसले भिसा बुलेटिनकै मितिलाई सदर गरिदिएको छ । अब डिसेम्बरमा आई १४० स्वीकृत

अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनेलाई भिसा नदिने ट्रम्प प्रशासनको नियम कार्यान्वनमा अदालतबाट रोक

ट्रम्प प्रशासनले ल्याएको भिसामा स्वास्थ्यविमा सम्बन्धि नियम कार्यान्वयन नगर्न अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । यसअगाडि अदालतले उक्त नियम कार्यान्वयन नगर्न अस्थायी निरोधक आदेश जारी गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com