
कोरोना भाइरसको महामारीका कारण अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले विभिन्न आवेदनमा थपकागजात मागेका र आवेदन अस्वीकार गर्ने आशयको सुचना पठाएकाहरुलाई कागजात पेश गर्नलाई थप ६० दिनको मौका दिएको

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगितको म्याद थपेको छ ।युएससीआईएसले कम्तीमा अप्रिल ७ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तन आएका छन् । मार्च १० देखि अहिलेसम्म अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तनहरु भएका हुन् । १ अमेरिका र मेक्सिकोले आफ्नो सिमाक्षेत्रबाट अत्यावश्यकबाहेकका
अमेरिकी दूतावास काठमाडौंले नेपालमा भएका सबै अमेरिकनलाई घरभित्र बस्न सुझाव दिएको छ । नेपालका प्रधानमन्त्रीले मार्च २२ देखि मार्च ३१ सम्म नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरु रद्दको घोषणा गरेकाले यो

कोरोनाभाइरसको प्रकोपका कारण युएससीआईएसले आई १४० र आई १२९ आवेदनमा शीघ्र प्रकृया अस्थायीरुपमा खारेज गरेको छ । अर्को सुचना जारी नहुन्जेल मार्च २० बाट नै शीघ्र प्रकया रद्द गरिएको जनाइएको

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्च १ देखि सुरु भएको अनलाइन दर्ता प्रकृया आज समाप्त भएको छ । विगतका बर्षहरुमा कागजीरुपमा प्रारम्भिक दर्ता गर्नुपर्ने भएपनि योबर्षदेखि अनलाइन रजिस्ट्रेशन सुरु

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका एसाइलम लगायतका सबै सुनुवाईहरु स्थगित गरिएको छ । अमेरिकाभरका अदालतमा सबै इन्डिभिजुअल हेयरिङदेखि मास्टर हेयरिङसम्म स्थगित गरिएका छन् । न्युयोर्कसिटीका ब्राडवे

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगित गरेको छ । युएससीआईएसले कम्तीमा अप्रिल १ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट

न्युयोर्कका नेपाली कानुन व्यवसायीहरुले अत्यावश्यक बाहेक अन्य कामका लागि कार्यालयमा नआउन र आउनुअगाडि फोन सम्पर्क गर्न अनुरोध गरेका छन् । उनीहरुले सेवाग्राहीका लागि आफ्ना सेवाहरु सिमित गरेको बताएका छन् ।

पहिले नै तय अन्तरवार्ताका लागि बाहेक अन्य प्रयोजनका लागि विना अप्वाइन्टमेन्ट एसाइलम अफिसमा नआउन युएससीआईएसले आग्रह गरेको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाका सबै एसाइलम अफिसमा वाक इन सहायता बन्द
KHASOKHAS