इमिग्रेशन

अमेरिकी नागरिक लिएर नेपालबाट उडेको विमान वासिंटन डिसी आउँदै, कलाकार सरोज खनालसमेत

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई बोकेर उडेको चार्टड विमान आज अमेरिकाको वासिंटन डिसीमा अवतरण हुने भएको छ । आज बेलुका ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी

नेपालमा रहेका अमेरिकनलाई लिएर दोश्रो चार्टड विमान आइतबार आउने

नेपालमा रहेका अमेरिकनलाई लिएर अर्को चार्टड विमान काठमाडौंबाट आइतबार दिउसो १२ बजेर १५ मिनेटजाँदा काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने भएको छ । नेपालमा रहेका अमेरिकनलाई अमेरिका ल्याउनका लागि अमेरिकी सरकारले

पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा आइसमै अन्यौल

अमेरिकामा पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा के गर्ने भन्ने सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमै अन्यौल उत्पन्न भएको छ । अमेरिकामा पढाई सकिएपछि विद्यार्थीहरुलाई फर्कनका लागि ६० दिनको अवधि

कोरोनाको महामारीका कारण फर्कने नसकेकालाई भिसा थपमा विशेष विचार र तीब्र प्रकृया

अमेरिकामा भिजिटिर लगायतका विभिन्न भिसामा आएर कोरोनाको महामारीका कारण समयमै फर्कन नसकेकालाई युएससीआईएसले भिसा थपमा विशेष विचार र तीब्र प्रकृया अपनाउन सक्ने जनाएको छ । युएससीआईएसकी प्रवक्ता शारोन ई साइडहावरले

अमेरिकी कामदार भिसा एचवानबीको नतिजा प्रकाशित, कुल आवेदक २ लाख ७५ हजार

अमेरिकी कामदार भिसा एचवानबीको अनलाइन दर्ताको नतिजा प्रकाशित गरिएको छ । युएससीआईएसले मार्च १ देखि २० सम्म अनलाइनमार्फत प्रारम्भिक रुपमा दर्ता गरिएका आवेदनको नतिजा प्रकाशित गरेको हो । छानिएकाहरुले आज

युएससीआईएसका अप्वाइन्ट मे ३ सम्म स्थगित, अदालती सुनुवाई मे १ सम्म स्थगित

युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतसबै अन्तरवार्ता र अप्वाइन्टमेन्ट स्थगितको म्याद थपेको छ ।युएससीआईएसले कम्तीमा मे ३ सम्मका लागि एसाइलम अन्तरवार्ता, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ता, नागरिकता वितरण समारोहहरु, बायोमेट्रिक अप्वाइन्टमेन्ट

वर्क परमिटको नविकरण आवेदनमा युएससीआईएसले पुरानै बायोमेट्रिक प्रयोग गर्ने

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले वर्क परमिट नविकरणका आवेदनमा पुरानै बायोमेट्रिकहरु प्रयोग गर्ने भएको छ । नयाँ बायोमेट्रिकका लागि एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द रहेकाले फाइलमा रहेका पूरानै बायोमेट्रिकहरु प्रयोग

अमेरिकाले कतार एयरवेजको विमान चार्टड गरेर नेपालमा रहेका नागरिक अमेरिका ल्याउने

नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजको विमान चार्टड गरेर अमेरिका ल्याइने भएको छ । काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा आउने काठमाडौं स्थीति अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा रहेका अमेरिकी नागरिकलाई ल्याउन मंगलबार र विहिबार चार्टड विमान

नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिका ल्याउन ल्याउन मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी आउने भएको छ । त्यसका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने

नेपालमा रहेका अमेरिकी नागरिकलाई यसरी ल्याइदै अमेरिका, विशेष उडानको तयारी

अमेरिका फर्कन चाहने नेपालमा रहेका अमेरिकी नागरिकलाई देशका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउनमा अमेरिकी दूतावास काठमाडौंले सकृयता बढाएको छ । धेरै अमेरिकी नागरिकहरु काठमाडौंबाहिर रहेको र नेपालमा लकडाउनको अवस्था रहेकाले उनीहरुलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com