वर्क परमिटको नविकरण आवेदनमा युएससीआईएसले पुरानै बायोमेट्रिक प्रयोग गर्ने


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले वर्क परमिट नविकरणका आवेदनमा पुरानै बायोमेट्रिकहरु प्रयोग गर्ने भएको छ । नयाँ बायोमेट्रिकका लागि एप्लीकेशन सपोर्ट सेन्टरहरु बन्द रहेकाले फाइलमा रहेका पूरानै बायोमेट्रिकहरु प्रयोग गरिने भएको हो ।

मार्च १८ पछि बायोमेट्रिकको मिति तय भएका आवेदकका आवेदनहरु पुरानै बायोमेट्रिकको प्रयोग गरेर प्रकृयामा लगिने भएको छ । एप्लीकेशन सपोर्ट सेन्टर खुला नहुँदासम्मका लागि यो नियम अपनाइने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले अप्रिल ७ सम्मका लागि सबै व्यक्ति भेट्नुपर्ने अप्वाइन्ट, अन्तरवार्ता र सेरेमोनीहरु स्थगित गरेको छ । यो अवधि अझ थपिनसक्ने सम्भावना रहेको छ । युएससीआईएसले आवेदकलाई भेट्नु नपर्ने आन्तरिक कामहरु भने सुचारु नै गरिरहेको छ ।

युएससीआईएसले एसाइलमका अन्तरवार्ता, ग्रिनकार्डका तथा नागरिकताका अन्तरवार्ता, बायोमेट्रिक अप्वाइन्टमेन्ट, नागरिकता वितरण समारोह लगायतका सेवाहरु स्थगित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com