इमिग्रेशन

नेपालीको टीपीएस थप्न र पुन टीपीएस प्रदान गर्न अमेरिकासँग माग गर्दै १८ हजार हस्ताक्षर

अमेरिकामा नेपालीको टीपीएसको अवधि थप्न र पुन टीपीएस प्रदान गर्न माग गर्दै संचालन गरिएको हस्ताक्षर अभियानमा अहिलेसम्म १८ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । २५ हजार ६ सय हस्ताक्षरको लक्ष्यसहित

साढे ३ ट्रिलियनको बजेट प्याकेजमा सहमति, ‘टीपीएसवाहकलाई नागरिकता’को विषय समेट्ने प्रयास

अमेरिकी सिनेटमा रहेका डेमोक्र्याट्सहरुले बृहत  पूर्वाधार खर्च बिल साढे ३ ट्रिलियन अमेरिकी डलरको बनाउने सहमति कायम गरेका छन् । यो बजेट परम्परागत पुल, बाटो निर्माण लगायतका क्षेत्रमा खर्च छुट्याउने दुईदलीय

अमेरिकी पासपोर्ट नविकरणमा साढे ४ महिनाभन्दा बढी

पछिल्लो समय अमेरिकी पासपोर्ट नविकरणमा अत्यन्तै लामो समय लाग्ने गरेको छ । विदेशको यात्रा गर्न चाहने कतिपय अमेरिकनहरुको पासपोर्ट नविकरण हुन साढे ४ महिनाभन्दा पनि लामो समय लागिरहेको छ ।

बृहत खर्च बिलमा टीपीएसवाहकलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समेट्ने प्रयास

अमेरिकी सिनेटमा रहेका डेमोक्र्याट्सहरु बृहत  पूर्वाधार खर्च बिललाई अन्तिम रुप दिने प्रयासमा लागिरहेका छन् । रिपब्लिकनहरुसँगका सम्झौतामा समावेश नभएका परियोजनाहरुका लागि खर्च अनुमोदन गर्ने यो बिल रिपब्लिकनको समर्थन विना बजेट

यसरी दिनुहोस् अमेरिकाको मिडिया भिसाका लागि आवेदन, कस्तो व्यक्ति योग्य हुन्छ ?

मिडिया(I) भिसा, विदेशमा मुख्य कार्यालय भएको, विदेशी मिडियाका प्रतिनिधिहरू अस्थायी रूपमा पेशागत कार्य गर्न संयुक्त राज्य अमेरिकाको यात्रा गर्नको लागि आवश्यक पर्छ। अध्यागमन कानुन अन्तर्गत कुनै प्रक्रियाहरु र शुल्कहरु यात्रीको

‘मे’ मा विश्वभरबाट झण्डै १ हजारलाई डाइभर्सिटी भिसा, काठमाडौं दूतावासले कसैलाई दिएन

मे मा विश्वभरका कैयन अमेरिकी दूतावासले सिमित संख्यामा सन् २०२१ का डिभी लोटरी विजेताहरुलाई पनि भिसा जारी गरेका छन् । तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने डिभी विजेता कसैलाई पनि

सबै अप्वाइन्टमेन्ट रद्द गरेको अमेरिकी दूतावास काठमाडौंले ‘मे’ मा दियो १६६ जनालाई आप्रवासी भिसा

अप्रिलको अन्तिम साता सुचना जारी गरेर सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरेको बताएको अमेरिकी दूतावास काठमाडौंले मे महिनामा लकडाउनकै बीच पनि १६६ जनालाई आप्रवासी भिसा प्रदान गरेको खुलासा भएको छ ।

लकडाउनकै बीच ‘मे’मा अमेरिकी दूतावास काठमाडौंबाट ३५४ लाई भिजिटर भिसा, कुन श्रेणीमा कति?

अमेरिकी दूतावास काठमाडौंले अप्रिलको अन्तिमबाट सबै आप्रवासी र गैर आप्रवासी भिसा अप्वाइन्टहरु रद्द गरेको थियो । लकडाउनका कारण अमेरिकी दूतावास काठमाडौंमा सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरिएपनि भिजिटर भिसा नविकरण भने

नेपाली विद्यार्थीलाई २ बर्षभन्दा लामो अमेरिकी भिसा नदिने प्रस्तावित नियम फिर्ता

अमेरिकी सरकारले अमेरिकामा पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउनेलाई अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । गत

बेलायतमा विना भिसा छिरेर एसाइलम खोज्नेलाई ५ बर्ष जेल हाल्नसक्ने नियम प्रस्ताव

बेलायत सरकारले विना भिसा छिरेर एसाइलम खोज्नेलाई ५ बर्षसम्म जेल हाल्नसक्ने नियम प्रस्ताव गरेको छ । सरकारले प्रस्ताव गरेको बिल अनुशार एसाइलमका लागि अनुमति विना बेलायत छिर्न खोज्नेहरुबिरुद्ध अपराधको अभियोग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com