इमिग्रेशन

अन्तत अमेरिकी दूतावास काठमाडौंबाट सिमित डाइभर्सिटी भिसा जारी, गत महिना १६ जनालाई

मे महिनासम्म सन् २०२१ का डिभी विजेताहरुलाई भिसा जारी नगरेको अमेरिकी दूतावास काठमाडौंले अन्तत डिभी विजेताहरुलाई सिमित संख्यामा भिसा जारी गरिरहेको छ । जुनमा १६ जना डिभी विजेताहरुले काठमाडौंमा रहेको

अब अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियम

आजदेखि अमेरिकामा युएससीआईएसले विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियमको घोषणा गरेको छ । यो नियम अनुशार गैरआप्रवासी भिसामा अमेरिका आएर विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेहरुलाई अब विद्यार्थी

अगस्त ९ पछि भ्याक्सिन लगाएका अमेरिकी नागरिक र ग्रिनकार्डवाहक क्यानडा जान पाउने

झण्डै १६ महिनापछि आगामी अगस्त ९ बाट क्यानडाको अमेरिकासँगको स्थल सिमानाका खुल्ने भएको छ । हाल अमेरिकामा बस्दै आएका भ्याक्सिन लगाएका अमेरिकी नागरिकहरु र ग्रिनकार्डवाहकहरु क्यानडा जान पाउने भएका छन्

डिभी लोटरीका मुद्दाको संयुक्त सुनुवाई सकियो, अदालतको निर्णय आगामी केही दिनमा आउने अपेक्षा

सोमबार अमेरिकाका डिभी लोटरीबारेका झण्डै ८ वटा मुद्दाको संयुक्त सुनुवाई गरिएको छ । दिउसो १ बजे वासिंटन डिसीको अदालतमा भएको सुनुवाईमा सन् २०२० र सन् २०२१ का झण्डै ३० हजार

अमेरिकी विदेश मन्त्रालयबाट अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेको विवरण अदालतमा पेश

अमेरिकी विदेशमन्त्रालयले अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेहरुको संख्या अदालतमा पेश गरेको छ । जुलाई १३ मा अदालतले अहिलेसम्म आर्थिक बर्ष २०२१ को डाइभर्सिटी भिसा पाएका र भिसाको अन्तरवार्ता तय भएकाहरुको संख्या

आज डिभीबारेका मुद्दाको संयुक्त सुनुवाई हुँदै, ३० हजारको अमेरिकी सपनाबारे निर्णयको अपेक्षा

आज अमेरिकाका डिभी लोटरीबारेका झण्डै ८ वटा मुद्दाको संयुक्त सुनुवाई गरिने भएको छ । दिउसो १ बजे वासिंटन डिसीको अदालतमा हुने सुनुवाईमा सन् २०२० र सन् २०२१ का झण्डै ३०

अमेरिकामा हुने नेपालीका लागि रोजगारमा आधारित सबै श्रेणीका भिसा अगस्तमा करेन्ट

रोजगारमा आधारित सबै श्रेणीका भिसा अगस्तमा करेन्ट रहेको छ । युएससीआईएसले प्रकाशन गरेको तालिका अनुशार अगस्तमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

अगस्तमा पनि अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको आवेदनमा नागरिक सरह प्राथमिकता

युएससीआईएसबाट अगस्तमा ग्रिनकार्ड फाइल गर्न मिल्ने आवेदकहरुको प्राथमिक मिति सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनमा उल्लेखित ग्रिनकार्डवाहकका दम्पत्ति र २१

३८०२: सन् २०२२ का लागि डिभी पारेका नेपालीको संख्या सार्वजनिक, एसियामै दोश्रो

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष सन् २०२२ का लागि डिभी लोटरी पारेका नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । गत मे ८ मा सन् २०२२ को

बाल्यकालमा अमेरिका आएकालाई संरक्षण दिने कार्यक्रम गैरकानुनी भएको अदालतको निर्णय, नयाँ आवेदन खारेज

टेक्सासका संघीय न्यायाधिस बाल्यकालमा अमेरिका आएकालाई संरक्षण दिने डाका कार्यक्रम गैरकानुनी भएको निर्णय सार्वजनिक गर्दै डाकाका नयाँ आवेदनहरु लिनमा रोक लगाएका छन् । तर पहिले डाका कार्यक्रम अन्तरगत संरक्षण प्राप्त

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com