इमिग्रेशन

विगत १४ दिनमा चीन गएकालाई भिसा अप्वाइन्टमेन्ट सार्न अमेरिकी दूतावास काठमाडौंको सुझाव

विगत १४ दिनमा चीन गएकालाई अप्वाइन्टमेन्ट सार्न अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएका छ । पेन्डिङ कन्सुलर अप्वाइन्टमेन्ट भएको मध्येका विगतका १४ दिनभित्र जनवादी गणतन्त्र चीनमा गएको भएमा अप्वाइन्टमेन्ट सार्नुपर्ने दूतावासले

नेपालीले सिधै भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने नियमले कस्लाई पार्छ असर ?

नेपाली नागरिकले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गरी भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने भएका छन् । यो नियमले कसलाई कति प्रभाव पार्छ भन्नेबारेमा अन्यौल श्रृजना भएको छ । यसबारेमा

अमेरिकामा एसाइलम गरेका नेपाली भारतहुँदै स्थलमार्गबाट नेपाल गएर आउन समस्या हुनसक्ने

अब अमेरिकामा एसाइलम गरेका नेपाली भारतहुँदै स्थलमार्गबाट नेपाल गएर आउनमा समस्या हुनसक्नेछ । उनीहरु काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर भने आउन सक्नेछन् । नेपाल जानका लागि रोक लाग्नेछैन तर नेपालबाट

नेपालीले स्थलमार्ग हुँदै भारत गएर भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने

नेपाली नागरिकले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गरी भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने भएका छन् । मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत ९ वटा देशहरुमा भारतीय

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय : के हो सिफारिससहितको स्वीकृति ?

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

यो लिंकमा गएर चेक गर्नुहोस् डिभी लोटरीको नतिजा मे ५ पछि

आर्थिक बर्ष २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ५ मा सार्वजनिक हुने भएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म २०२१ का लागि डिभी लोटरी खुलेको

भिसा आवेदन र शुल्क लिने नक्कली वेवसाइट, सरकारी वेवसाइटबाट मात्र आवेदन दिन सुझाव

सरकारले नेपाली भिसा आवेदन लिने नक्कली वेवसाइटहरु संचालनमा आइरहेकोबारे उजुरीहरु प्राप्त गरेको जनाएको छ । नेपाल सरकारको अध्यागमन विभागले त्यस्ता नक्कली वेवसाइटहरुको प्रयोग गरेको भिसा आवेदन नदिन र शुल्क नर्तिन

यसरी अमेरिका झिकाएर विवाह गर्न सकिन्छ मंगेतरलाई

यदि तपाई अमेरिकी नागरिकताप्राप्त व्यक्ति हुनुहुन्छ भने तपाईले आफ्नो विदेशमा रहेको मंगेतरलाई अमेरिकामा बोलाएर विवाह गर्न सक्नुहुनेछ । के वान नामको यो भिसाले तपाईको मंगेतरलाई अमेरिकामा आउनमा अनुमति प्रदान गर्छ

ग्रिनकार्डका लागि १३ हजार तिरेर नक्कली विवाह गरेका श्रेष्ठलाई जरिवाना र जेल

ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा फन्दामा परेका नेपाली इलोभ श्रेष्ठलाई १ महिनाको जेलसजाय , २ बर्षको प्रोबेशन र ४ हजार डलर जरिवानाको सजाय दिइएको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com