इमिग्रेशन

ह्वाइटहाउसमा २१ आप्रवासीलाई नागरिकता वितरण, अमेरिका छानेकोमा बाइडेनले दिए धन्यवाद

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज ह्वाइट हाउसमा अमेरिकी नागरिकता लिने २१ जनाका लागि नागरिकता वितरण समारोह गरेका छन् । स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यो नागरिकता वितरण समारोह गरिएको हो । राष्ट्रपति

बाइडेन प्रशासनले अमेरिकी नागरिकताका सन्दर्भमा ५ महिनामा गरेका ५ परिवर्तन

बाइडेन ह्यारिस प्रशासनले योग्यहरुका लागि अमेरिकी नागरिकता प्रकृया सहज र स्वागतयोग्य बनाउने प्रतिबद्धता जनाउँदै आएको छ । जस अनुशार अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेश १४०१२ जारी गरेका थिए, जसमा

स्वतन्त्रता दिवसको अवशरमा अमेरिकामा ९ हजार ४ सयलाई नागरिकता दिइने

जुलाई ४ अर्थात् स्वतन्त्रता दिवसको अवशरमा अमेरिकामा ९ हजार ४ सय जनालाई नागरिकता प्रदान गरिने भएको छ । त्यसका लागि १७० वटा नागरिकता वितरण समारोहहरु आयोजना गरिएको युएससीआईएसले जनाएको छ

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ग्रयाजुएसनपछि वर्क परमिट दिने नियम लागू

बेलायत सरकारले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा  १ जुलाईबाट लागू भएको छ । ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष

यूएईले आफ्ना नागरिकलाई जुलाई २१ सम्म नेपाल जानमा लगायो प्रतिबन्ध

यूएईले आफ्ना नागरिकलाई नेपाल लगायतका मुलुकमा जानमा प्रतिबन्ध लगाएको छ । अब जुलाई २१ सम्म लागु हुनेगरी यूएईका नागरिकहरु नेपाल लगायत भारत, पाकिस्तान, बंगालादेश, श्रीलंका लगायतमा मुलुकमा यात्रा गर्न पाउने

अमेरिकाको अध्यागमन जेलमा २६ हजार २ सय २२ आप्रवासी, नेपालीहरु ७९

अमेरिकाको अध्यागमन जेलमा २६ हजार २ सय २२ आप्रवासीहरु रहेको पछिल्लो तथ्यांकले आइसले सार्वजनिक गरेको छ । जुन २४, २०२१ सम्मको तथ्यांक अनुशार यो संख्या अमेरिकामा विभिन्न अध्यागमन जेलमा रहेका

हिराशतमा रहेका एसाइलम आवेदकलाई सरकारले अनिश्चितकालसम्म थुन्नसक्ने सर्वोच्चको निर्णय

अमेरिकाको सर्वोच्च अदालतले मंगलबार गरेको निर्णय अनुशार अब अमेरिकी सरकारले निश्चित प्रकारका एसाइलम आवेदकलाई अनिश्चितकालसम्म हिराशतमा राख्नसक्ने भएको छ । आफ्नो देश फर्कदा यातना वा उत्पीडनको सामना गर्नुपर्ने बताउनेहरुलाई सरकारले

जुलाई १ बाट नेपालबाट नियमित अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकता, कुन कुन देशमा कति उडान ?

मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेपनि पहिलेजस्तै नियमित उडानका लागि भने केहीसमय लाग्ने देखिएको छ । जुलाई १ बाट नियमित उडानहरूलाई बढी

नेपालले हस्तलिखित भिसाको साटो सुरु गरेको क्युआर कोड सहितको भिसाका ७ विशेषता

नेपाल सरकारले ४६ वर्षदेखि प्रयोगमा रहेको हस्तलिखित भिसाको साटो कम्प्युटर प्रणालीबाट सिर्जित क्यूआर कोडसहितको भिसा जारी गर्न सुरु गरेको छ । सोमबारदेखि अध्यागमन विभागबाट कम्प्युटर प्रणालीबाट सिर्जिट क्यूआर कोडसहितको भिसा

डिभी, विद्यार्थी भिसा र परिवारमा आधारित भिसाबारे अमेरिकी दूतावास काठमाडौंका रेडिमेड जवाफ

अमेरिकी दूतावास काठमाडौंले भिसाबारेका प्रश्नहरुलाई सम्बोधन गर्न सामाजिक सञ्जालमा भिसा च्याट गरेको छ । जसमा दूतावासका कन्सुलर अधिकृतले अमेरिकी भिसाबारेका विभिन्न प्रश्नका जवाफहरु दिएका छन् । तर अधिकांश जवाफहरु रेडिमेड

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com