इमिग्रेशन

अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतमा अबरोधबारे युएससीआईएसलाई साढे ७ हजार सुझाव

अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका सन्दर्भका अबरोधबारे अमेरिकी सरकारलाई साढे ७ हजार सुझाव प्राप्त भएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत अप्रिल १९ मा सार्वजनिक सुझावको अपेक्षा

निश्चित कारणले अस्वीकृत कामदारभिसा एचवानबी आवेदन पुन पेश गर्न पाइने

युएससीआईएसले काम सुरु गर्ने समयका आधारमा अस्वीकृत भएका कामदार भिसा आवेदन एचवानबीका आवेदनहरु पुन स्वीकार गर्ने भएको छ । काम सुरुवात गर्ने मिति अक्टोबर १, २०२० भन्दा पछाडि भएको कारण

ट्रम्प प्रशासनका बेला मुद्दा बन्द गरिएका कैयन एसाइलम आवेदकलाई अमेरिका आउन दिइने

ट्रम्प प्रशासनका बेला मुद्दा बन्द गरिएका कैयन एसाइलम आवेदकलाई बाइडेन प्रशासनले अमेरिका आउन दिने भएको छ । ट्रम्प प्रशासनको बेलाको रिमेन इन मेक्सिको कार्यक्रम अन्तरगत अदालती सुनुवाईमा उपस्थीत नभएका कारण

अध्यागमन अदालतका शुल्क तिर्न अप्वाइन्टमेन्ट लिन नपर्ने, मेसिनबाटै तिर्नसकिने

अब अध्यागमन अदालतमा मोसन र अपिल फाइल गर्दा शुल्क तिर्न अप्वाइन्टमेन्ट लिन नपर्ने भएको छ । अबदेखि युएससीआईएसले कानून व्ययसायी वा तोकिएको प्रतिनिधिलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीको निर्णयका सन्दर्भमा

जुलाईमा पनि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले प्रतिक्षा नगरी ग्रिनकार्ड आवेदन दिनसक्ने

युएससीआईएसबाट जुलाईमा ग्रिनकार्ड फाइल गर्न मिल्ने आवेदकहरुको प्राथमिक मिति सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनमा उल्लेखित ग्रिनकार्डवाहकका दम्पत्ति र २१

‘सबै डिभी विजेताको प्रकृया समयमै हुनुपर्ने सुनिश्चित गर्न समर्पित छु’: अमेरिकी सांसद डच रुपर्सबर्गर

अमेरिकाका प्रभावशाली डेमोक्रेटिक सांसद डच रुपर्सबर्गरले सबै डिभी विजेताको प्रकृया समयमै हुनुपर्ने सुनिश्चित गर्न आफू समर्पित भएर लागिपरेको बताएका छन् । मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने डेलिगेट ह्यारी भण्डारीसँगको सञ्चारका

अमेरिका र क्यानडाको सिमानाका अत्यावश्यकबाहेकका यात्राका लागि जुलाई २१ सम्म बन्द

अमेरिका र क्यानडाको सिमानाकाक अत्यावश्यकबाहेकका यात्राका लागि जुलाई २१ सम्म बन्द हुने भएको छ । यसअगाडि तय भएको म्याद जुन २१ म सकिने भएकाले एकमहिना थप गर्ने निर्णय भएको हो

अमेरिकी दूतावास काठमाडौंले आंशिक भिसा सेवा सुचारु गरेपनि डिभीलाई प्राथमिकता नदिइने

अमेरिकी दूतावास काठमाडौंले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेगरेपनि २०२१ का डिभी विजेताहरुको भिसालाई भने प्राथमिकता नदिइने भएको छ । कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले अप्रिल २९

२१ बर्ष नाघेका छोराछोरी, विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन ६ देखि १५ बर्ष

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको जुलाई महिनाको भिसा बुलेटिन अनुशार ग्रिनकार्ड वाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ५ बर्ष

जुलाई भिसा बुलेटिन: अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरीलाई ग्रिनकार्ड पाउन ६ बर्ष ९ महिना

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com