
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा अगस्त महिनाका लागि सबै डिभी विजेताहरुको भिसा करेन्ट गरिएको छ । जुनको भिसा

घरेलु र गिरोह हिंशाबाट पीडितहरुलाई एसाइलममा कडाई गर्ने विगतको ट्रम्प प्रशासनको विवादास्पद नीतिलाई डिपार्टमेन्ट अफ जस्टिसले उल्टाइएको छ । अब अमेरिकामा घरेलु र गिरोह हिंशाबाट पीडितहरुले पनि विगतको तुलनामा सहजै

अमेरिकी दूतावास काठमाडौंले केही आप्रवासी र गैर आप्रवासी भिसा सेवा सुचारु गरेको छ । कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले अप्रिल २९ देखि सम्पूर्ण भिसा अप्वाइन्टमेन्टहरु रद्द गरेकोमा आज एक

युरोपियन युनियनले बुधबार अमेरिकालाई सुरक्षित यात्रा सुचीमा राख्ने निर्णय गरेको छ । जसको अर्थ अब अमेरिकन नागरिकहरुलाई युरोपियन युनियनभित्रका २७ वटा देशमा विदा मनाउन जानका लागि सहज हुनेछ । कोरोनाको

शीघ्र प्रकृयाका लागि अनुरोध, कामदार भिसा लगायतका अध्यागमन आवेदन पठाउने भर्मोन्ट सर्भिस सेन्टरको ठेगाना परिवर्तन गरिएको छ । भर्मोन्ट सर्भिस सेन्टरमा शीघ्र प्रकृयाका लागि र कामदार भिसा एचवान बी क्यापका

अमेरिकामा अपराधको शिकार भएकाहरुलाई युएससीआईएसबाट थप संरक्षण प्रदान गर्ने व्यवस्थासहित आज नीति निर्देशिकामा अपडेट गरिएको छ । युएससीआईएसले यु गैरआप्रवासी स्टाटसका लागि अपराधको शिकार भएका प्राथमिक आवेदन र आवेदन पेन्डिङ

पछिल्लो चरणमा अमेरिकी अध्यागमनका क्षेत्रमा कैयन परिवर्तनहरु आएका छन् । डिभी, टीपीएस, भिसा र एसाइलमबारेका झण्डै आधादर्जन परिवर्तन भएका छन् । एकातिर डिभी २०२१ का विजेताहरु अन्यौलमा छन् भने अर्कोतर्फ

पछिल्लो चरणमा अमेरिकी अध्यागमनका क्षेत्रमा कैयन परिवर्तनहरु आएका छन् । डिभी, टीपीएस, भिसा र एसाइलमबारेका झण्डै आधादर्जन परिवर्तनबारे आइतबार तपाईका प्रश्नहरुको जवाफ कानून व्यवसायी रमेश श्रेष्ठले दिनुहुने भएको छ ।

अमेरिकी सिनेटर क्रिस्टेन जिलिब्राण्डले कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजान रिपब्लिकनहरुको समर्थन विना नै बजेट प्रकृया अपनाउने प्रतिबद्धता जनाएकी छिन् । न्युयोर्कका सांसदहरु यभेट क्लार्क, अलेक्जान्द्रीया ओकासियो लगायतले गतमहिना यस्तैखालको प्रतिबद्धता

अमेरिकामा जुनको दोश्रोसाता रेजिडेन्सीका आउने तय भएका ९६ नेपाली चिकित्सकहरु भिसा नपाउँदा अन्यौलमा परेका छन् । उनीहरु जुनको ८ देखि १५ सम्म अमेरिकाका विभिन्न अस्पतालहरुमा रेजिडेन्सीका लागि आउन स्वीकार भएपनि
KHASOKHAS