इमिग्रेशन

बाइडेन प्रशासनले ग्रिनकार्डवाहक लगायतका देशनिकालाका मुद्दा अगाडि नबढाउने

बाइडेन प्रशासनले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका वकिलहरुलाई देशनिकालाको कुन मुद्दा अगाडि बढाउने र कुन मुद्दा छाड्ने भन्ने सन्दर्भमा अझ धेरै तजविज अधिकार दिने भएको छ । यो कदमले भारीभरकम

पारिवारिक ग्रिनकार्डको देशीय कोटा दोब्बर बनाउने र रोजगारमा आधारितको कोटा हटाउने बिल संसदमा

अमेरिकामा पारिवारिक ग्रिनकार्डको देशीय कोटा ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको छ । इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन

विद्यार्थी भिसा सुचारु गर्न अमेरिकी दूतावास काठमाडौंलाई आग्रह गर्दै ३ हजार बढी हस्ताक्षर

विद्यार्थी भिसाका अन्तरवार्ता सुचारु गर्न आग्रह गर्दै अमेरिकामा विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि प्रकृया अगाडि बढाइसकेका नेपाली विद्यार्थीहरुका तर्फबाट हस्ताक्षर अभियान संचालन गरिएको छ । चेन्ज डट अर्गमा सुरु गरिएको हस्ताक्षर

नेपालीको टीपीएसको कागजातको अवधि जम्मा ४ महिनामात्र, बाइडेन प्रशासन मौन

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुको कागजातको अवधि अब ४ महिनामात्र बाँकी रहेको छ । नेपाली टीपीएसवाहकका कागजातहरुको अवधि आगामी अक्टोबर ४ मा समाप्त हुँदैछ । जम्मा ४ महिनामात्र बाँकी रहँदा नेपाल

अमेरिकामा थपिएका ‘अस्थायी गैरकृषि कामदार भिसा’का लागि ५ दिनमा नै आवेदनको कोटा पूरा

अमेरिकामा मे २५ बाट आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बीका लागि आवेदन खुला गरिएकोमा १६ हजारका लागि तय भिसामा आवेदनको कोटा

अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका आफन्त सहजै अमेरिका आउन बी थ्री भिसाबारेको बिल सदनमा

अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिक आफन्तहरुलाई विदेशमा रहेका आफन्तहरुले भेट्न आउनका लागि बी थ्री श्रेणीको भिजिटर भिसाको व्यवस्थासहितको बिल संसदमा पेश गरिएको छ । यो बिल पारित भएमा अमेरिकामा रहेका

एसाइलम आवेदकको बयानलाई नै सत्य मान्नुपर्ने प्रावधान सर्बोच्च अदालतबाट खारेज

अमेरिकामा एसाइलम खोजिरहेका आप्रवासीहरुले दिएको बयान अध्यागमन न्यायाधिसले विश्वसनीय नरहेको स्पष्ट आधार फेला नपारेसम्म सत्य मान्नुपर्ने नाइन्थ सर्किट कोर्टको नियमलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । सर्वोच्च अदालतका ९ जना न्यायाधिसहरुले

अब हरेक साता टर्की र कतारका लागि तीन नियमित उडानमार्फत विभिन्न मुलुक जान सकिने

अब हरेक साता नेपालबाट टर्की र दोहाका लागि हुने तीन नियमित उडानमार्फत विभिन्न मुलुक जान सकिने भएको छ । जस अन्तरगत हरेक सोमबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले दोहाका लागि

भिसाको वातावरण बनाउन नेपाली डिभी विजेताको परराष्ट्रमन्त्रालयदेखि अमेरिकी सांसदसम्मलाई अनुरोध

भिसा पाउनुपर्ने अवधि घर्कदै गएपछि र काठमाडौं स्थीत अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी नगरेपछि आर्थिक बर्ष सन् २०२१ का नेपाली विजेताहरु चिन्तित र अन्यौलग्रस्त भएका छन् । उनीहरुले स्वास्थ्यका

नेपाल लगायतको टीपीएसको अवधि थप्न ५६ सांसदको पत्र राष्ट्रपति बाइडेनलाई

नेपाल लगायतको टीपीसीको अवधि थप्न र केही देशलाई टीपीएसको दर्जा प्रदान गर्न आग्रह गर्दै ५६ जना अमेरिकी सांसदले राष्ट्रपति जो बाइडेन र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासलाई पत्र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com