इमिग्रेशन

पारिवारिक ग्रिनकार्डका तुलनामा डिभी विजेतालाई स्पोन्सरगर्दा भरिने फर्मको प्रावधान नरम

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी

गल्तीले मतदाता नामावलीमा दर्ता भएकालाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने

गल्तीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका गैर नागरिकहरुलाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने भएको छ । युएससीआईएसले आफ्नो नीति निर्देशिकामा अपडेट गर्दै राज्यका विभिन्न सुविधाका लागि आवेदन दिने क्रममा

प्रस्तावित नयाँ ग्रिनकार्ड आवेदनबाट २ प्रश्न हटाउने तयारीमा बाइडेन प्रशासन

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड आवेदन आई ४८५ को आगामी परिवर्तनमा विगतमा ट्रम्प प्रशासनबाट तय केही प्रश्नहरु हटाउने तयारी गरिरहेको जनाइएको छ । प्रस्तावित आवेदनमा उल्लेखित गिरोह सम्बन्धित प्रश्नहरु हटाउनेबारे विचार

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले युएससीआईएस कार्यालय जाँदा मास्क लगाउनु नपर्ने

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले अमेरिकामा युएससीआईएसका कार्यालयमा विभिन्न अप्वाइन्टमेन्टहरुमा जाँदा मास्क लगाउनु नपर्ने भएको छ । युएसीआईएसले मास्कबारेको नीतिमा अपडेट गर्दै आफ्ना कार्यालयहरुमा आउँदा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने जनाएको

युएससीआईएसमा ठेगाना परिवर्तन: कसकसले गर्नुपर्छ ? कसरी गर्नुपर्छ ?

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

अब ग्रिनकार्डवाहक पूजारी अमेरिकाबाहिर एकैपटकमा १ बर्षबढी बसेपनि नागरिकता आवेदन दिन पाउने

योग्य धार्मिक कार्यमा संलग्न ग्रिनकार्डवाहकहरुलाई अब अमेरिकामा नागरिकता आवेदनको प्रयोजनामा आवासीय निरन्तरताका सन्दर्भमा छुट दिइने भएको छ । सामान्यतया अमेरिकामा नागरिकता आवेदन दिने ग्रिनकार्डवाहक अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका फर्कर्नुपर्ने

२०२० को जनवरी १ पछि म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु स्वदेश फर्कनसक्ने

  विदेशमा रहेका अमेरिकनहरु सन् २०२० को जनवरी १ पछि एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने भएका छन् । कोरोना महामारीका कारण विदेशमा नै अड्कीएका अमेरिकनहरुलाई पासपोर्ट नविकरणमा समय लाग्नसक्ने र

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा उपलब्ध

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि

अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका जुन २१ सम्म बन्द

मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजातव जुन २१ सम्म नै बन्द हुने भएको छ । अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि अब जुन २१ सम्म आवतजावत गर्न नपाइने भएको छ ।

लकडाउनमा पनि अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा नविकरण, एकमहिनामा ५०९ जनालाई

अप्रिल २९ देखि अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्टहरु रद्द गरेपनि भिजिटर भिसा नविकरणको काम भने जारी नै राखेको जनाएको छ । अन्य गैरआप्रवासी भिसा जारी गर्न रोकेको बेलामा समेत विना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com