इमिग्रेशन

भिजिटर भिसा थपको आवेदन दिएपनि निर्णय अगाडि अमेरिका छाडेकाले रिसिप्ट सुरक्षित राख्नुपर्ने

कोरोना महामारीका सुरुको चरणमा अमेरिकामा भिजिटर भिसामा आएका धेरैले समयमै फर्कन नसक्दा समस्याको सामना गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय उडानहरु रद्द भएकाले उनीहरुले समयमा नै अमेरिका छाड्न नसक्दा अन्यौलपूर्ण अवस्था उत्पन्न

महामारीमा एकबर्ष बढी अमेरिकाबाहिर रोकिएका ग्रिनकार्डवाहक कसरी सिधै अमेरिका आउने?

कोरोना महामारीका कारण कतिपय व्यक्ति एकबर्षभन्दा बढी अमेरिकाबाहिर रोकिनुपरेको छ । यो अवस्थाप्रति अमेरिकी सरकारका एजेन्सीहरु सचेत रहेका छन् र यसको व्यवहारिक पक्षबारे समेत जानकार रहेका छन् । एकबर्षभन्दा लामो

यो बर्ष अहिलेसम्मकै धेरै झण्डै ३ लाखलाई रोजगारमा आधारित ग्रिनकार्ड दिने युएससीआईएसको लक्ष्य

यो बर्षका रोजगारमा आधारित सबै ग्रिनकार्ड प्रयोग गर्न आफूहरु प्रतिवद्ध रहेको युएससीआईएसले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयसँगको सहकार्यमा रोजागारमा आधारित सबै ग्रिनकार्डहरु प्रयोग गर्न आफूहरु प्रतिवद्ध रहेको युएससीआईएसको भनाई

अमेरिकाको कामदार भिसा दिलाउने नाममा ठगहरु सकृय, पैसा माग्ने कम्पनी र दलालबाट सावधान

अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । रोजगारमा आधारित ईबी श्रेणीका ग्रिनकार्ड, आप्रवासी भिसा

एक्सचेन्ज भिजिटर कार्यक्रममा पनि स्टीम विद्यार्थीहरु ३६ महिनाको ओपीटीका लागि योग्य हुने

जे वान एक्सचेन्ज भिजिटर कार्यक्रममा पनि विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका स्टीम विद्यार्थीहरु ३६ महिनाको ओपीटीका लागि योग्य हुने भएका छन् । विगतका यो १८ महिनाको ओपीटीका लागिमात्र योग्य हुने

असाधारण क्षमताका गैरआप्रवासीलाई दिइने ‘ओ’ भिसाका योग्यताबारे नीति निर्देशिका अपडेट

युएससीआईएसले आज  नीति निर्देशिका अपडेट गर्दै विज्ञान, प्रविधि, ईन्जिनियरिङ वा गणित क्षेत्रका व्यक्तिका लागि दायर गरिएको आवेदनमा ध्यान दिनुका साथसाथै असाधारण क्षमता भएका व्यक्तिका लागि प्रदान गरिने ओ वान ए

एड्भान्स डिग्री हुने र क्षमतावानलाई जागिरको अफर र लेबर सर्टिफिकेट विना ग्रिनकार्ड सहज

एड्भान्स डिग्री र विशिष्ट क्षमतावानलाई जागिरको अफर र लेबर सर्टिफिकेट विना राष्ट्रिय रुचीको छुटका आधारमा ‘ईबी टु’  ग्रिनकार्डबारे युएससीआईएसले नीति अपडेट गरेको छ । एड्भान्स डिग्री भएकाहरु र विशिष्ट क्षमता

यस्तो अवस्था छ भने अमेरिकी नागरिकता हुनेले पनि गर्नुपर्छ युएससीआईएसमा ठेगाना परिवर्तन

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्तन हुँदैन । युएससीआईएसमा ठेगाना

२०२१ मा अमेरिकामा अध्यागमनका क्षेत्रमा युएससीआइएसले गरेका १७ सुधार र परिवर्तन

युएससीआईएसले सन् २०२१ मा अमेरिकाको अध्यागमन नीतिहरुमा केही महत्वपूर्ण परिवर्तनहरु गरेको छ । एकबर्षमा धेरै चुनौतिहरुको सामना गर्दै सबैका लागि स्वागत र सम्भावनाहरूको राष्ट्रको रूपमा अमेरिकाको वाचा प्रतिबिम्बित गर्नेगरी अगाडि

अमेरिकी अध्यागमनमा बाइडेनका १ बर्ष: अध्यागमन बिल मृतप्राय, कागजपत्रविहिन निराश

अमेरिकी राष्ट्रपति जो बाइडेनको एकबर्ष कागजपत्रविहिन आप्रवासीहरुलाई आशैआशामा राखेर बितेको छ । अध्यागमन सम्बन्धि नीतिका सन्दर्भमा यो बर्ष अर्को निराश बर्षको रुपमा अंकित भएको छ । बाइडेनले राष्ट्रपतिका रुपमा सपथग्रहण

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com