इमिग्रेशन

अमेरिकी पोर्ट अफ इन्ट्रीमा ग्रिनकार्ड र नागरिकताबाहकका अधिकार

विमानस्थलमा झरिसकेपछि अमेरिकी पोर्ट अफ इन्ट्रीमा अध्यागमनको लामो लाइन पार गरेर तपाई अमेरिका भित्र प्रवेश गर्दै आउनुभएको होला । यतिसम्म त ठीकै छ । तर तपाईलाई थप अनुसन्धानका लागि कस्टम

यसकारण गर्नुपर्छ १८ बर्षदेखि २५ बर्षसम्मका आप्रवासीले अमेरिकामा सेलेक्टिभ सर्भिसमा दर्ता

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून

भिजिटर भिसा थपको आवेदन दिएका तर निर्णय अगाडि अमेरिका छाडेकालाई सीबीपीको यस्तो सुझाव

कोरोना महामारीका सुरुको चरणमा अमेरिकामा भिजिटर भिसामा आएका धेरैले समयमै फर्कन नसक्दा समस्याको सामना गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय उडानहरु रद्द भएकाले उनीहरुले समयमा नै अमेरिका छाड्न नसक्दा अन्यौलपूर्ण अवस्था उत्पन्न

अमेरिकाको विद्यार्थी भिसा सहज बनाउन कन्सुलर अधिकारीहरुलाई आन्तरिक निर्देशिका

अमेरिकाको विद्यार्थी भिसा प्राप्त गर्न विगतको तुलनामा सहज बनेको छ । पहिलोपटक विद्यार्थी भिसा लिने वा विद्यार्थी भिसाको स्टीकर दूतावासमा नविकरण गर्नेहरुका लागि पछिल्लो चरणमा सहज बनाइएको हो । अमेरिकी

ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका केहीलाई नयाँ आवेदनमा शुल्क नलिइने

ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका निश्चित आवेदकहरुलाई नयाँ आप्रवासी भिसा आवेदनमा शुल्क नलिइने भएको छ । यस सम्बन्धि अमेरिकी विदेश मन्त्रालयको नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित हुने भएको छ ।

भिसा बुलेटिनलाई युएससीआईएसबाट मान्यता, फेब्रुअरीमा अमेरिकामा हुने कसकसले ग्रिनकार्ड फाइल गर्ने ?

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको फेब्रुअरीको भिसा बुलेटिनलाई युएससीआईएसले स्वीकार गरेको छ । जस अनुशार ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा

अमेरिकी अध्यागमन हिराशतमा सकृय संक्रमित १७ सयभन्दा धेरै, हिराशतमा एकसयभन्दा कम नेपाली

अमेरिकी अध्यागमन हिराशतमा संकृय संक्रमितहरुको संख्या १७ सय ६६ रहेको बिहिबार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०२२ सुरु भएयता अध्यागमन हिराशतमा संक्रमितको संख्यामा ५२० प्रतिशतले बृद्धि भएको छ

भिसा नपाउँदा डिभी विजेता अन्यौलमा, ‘प्रणालीमा अपडेट भइरहेकाले अप्रिलपछिमात्र भिसा’: सरकार

एकातिर डिभी विजेताहरुले भिसा प्राप्त गर्न नसक्दा अन्यौल छाइरहेको छ भने अमेरिकी विदेश मन्त्रालयले भने डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु जारी गर्न प्रणालीमा अपडेट गरिरहेको जनाएको छ ।

मार्चमा डिभी विजेता नेपालीको केस नम्बर थपिएन, भिसा पाउन नसक्दा विजेताहरु अन्यौलमा

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको भिसा बुलेटिन अनुशार मार्च महिनामा नेपाली डिभी विजेताहरुका लागि भिसा प्राप्त गर्नसक्ने केस नम्बर फेब्रुअरीको तुलनामा थप गरिएको छैन

रोजगारमा आधारित ग्रिनकार्ड फेब्रुअरीमा पनि करेन्ट, अमेरिकामा हुनेलाई वर्क परमिट र एड्भान्स परोल

रोजगारमा आधारित सबै श्रेणीका भिसा फेब्रुअरीमा पनि करेन्ट रहेका छन् । फेब्रुअरीको भिसा बुलेटिन अनुशार फेब्रुअरीमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com