इमिग्रेशन अपडेट

कागजपत्रविहिन बालबालिकालाई लामो समय जेलमा राख्ने नियमको तयारीमा ट्रम्प प्रशासन

ट्रम्प प्रशासनले अमेरिकामा कागजपत्रविहिन बालबालिकाहरुलाई अहिलेको प्रावधानले अनुमति दिएभन्दा अझ लामो समय जेलमा राख्ने नियमको तयारी गरिरहेको छ । यसबारे फेडरल रजिष्टरमा सुचना समेत प्रकाशित गरिसकिएको छ । प्रस्तावित नीतिमा

नेपालमै बसेर अमेरिकी ग्रिनकार्ड जित्ने ३६३३

-किशोर पन्थी अमेरिका आउनसाथ ग्रिनकार्ड पाउनेगरी नेपालमै बसेर पनि ग्रिनकार्ड आवेदन दिने विभिन्न तरिकाहरु छन् । जसमध्ये चर्चित तरिकाहरु हुन् – डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र परिवारमा आधारित ग्रिनकार्ड

अमेरिकी कामदार भिसा आवेदकले थप ६ महिना प्रिमियम प्रोसेसिङ गर्न नपाउने

अमेरिकामा कामदार भिसा एचवान बी आवेदकहरुले थप ६ महिना आफ्ना आवेदनमा छिटो निर्णयका लागि युएससीआईएसमा अतिरिक्त शुल्क तिरेर प्रिमियम प्रोसेसिङ गर्न नपाउने भएका छन् । युएससीआईएसले एचवान बी भिसा आवेदकले

युएससीआईएसले बढायो प्रिमियम प्रोसेसिङ शुल्क

यो समाचार अडियोमा पनि उपलब्ध छ । अडियो सुन्न यहाँ क्लिक गर्नुहोला । अडियो : सुरेश शाही अमेरिकी सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले आवेदनमा शीघ्र प्रकृया अर्थात प्रिमियम प्रोसेसको शुल्क झण्डै

‘सेप्टेम्बर ११ पछि प्राथमिक कागजात नै छुटेमा ग्रिनकार्ड आवेदन सिधै अस्वीकृत हुनसक्छ’

– केशवराज सेडाई, कानुन व्यवसायी थप कागजातको अवशरविनै आवेदन अस्वीकार गर्नसकिने नयाँ नियम के हो ? पहिले कुनै पनि आवेदन युएससीआईएसमा दिंदा थप कागजातको अनुरोध ९च्भत्रगभकत ायच भ्खष्मभलअभ च्ँभ्० वा

सेप्टेम्बर ११ बाट नयाँ नियम : थप कागजातको अवशर विनै ग्रिनकार्ड अस्वीकार !

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि

टेक्सासमा आइसको छापा, १६० कागजपत्रविहिन पक्राउ, काममा लगाउने माथि पनि कारवाही

उत्तरी टेक्सासमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा एकैठाउँबाट १६० कागजपत्रविहिन पक्राउ परेका छन् । विगत १० बर्षको अवधिमा नै एउटै कार्यस्थलमा आइसले यतिठूलो अपरेशन गरेको यो नै पहिलो

क्यानडाले २० हजार आप्रवासीका बाआमा र हजुरबाआमालाई ल्याउन दिने

क्यानडाका नागरिक वा स्थायी बासिन्दाहरुले सन् २०१९ मा २० हजार बाआमा र हजुरबाआमालाई स्पोन्सर गर्न पाउने भएका छन् । सन् २०१४ मा यो संख्या ५ हजारमात्र रहेकोमा अहिले चारगुणा बढाएर

गैरकानुनी रुपमा सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपाली एकबर्षमा ६४८ (एक्सक्लुसिभ)

एकबर्षको अवधिमामात्र गैरकानुनी रुपमा अमेरिकाको दक्षिण पश्चिमी र उत्तरी सिमाबाट अमेरिका छिर्न खोज्ने ६४८ जना नेपालीलाई कस्टम एण्ड बोर्डर प्रोटेक्सनले नियन्त्रणमा लिएको छ । सीबीपीका अनुशार उनीहरु गत आर्थिक बर्ष

अध्यागमन डिपोर्ट तीब्र पार्न दिइएको ट्रम्प प्रशासनको आदेशको आलोचना

अमेरिकाबाट अध्यागमन डिपोर्टलाई तीब्र पार्न महान्यायाधिवक्ता जेफ सेसनलाई न्यायाधिसहरुलाई अन्तरिम आदेश जारी गरेपछि कानुनविदहरुले त्यसको आलोचना गरेका छन् । सेसनले देशनिकालाबारेका अध्यागमन मुद्दाहरु विना कुनै राम्रो कारण पछि नसार्न न्यायाधिसहरुलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com