
दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य

पुस १८, काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सलाई पुनर्वहाली गराउन दबाब स्वरुप मंगलबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दैछन् । नेपाल नर्सिङ संघको आयोजनामा उपत्यकाका नर्सका विभिन्न संघ संगठनहरु घेराउमा सहभागी

पुस १४, बैतडी, बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ। मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो ।

पुस १३, काठमाडौं । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा. चौधरीलाई सचिवमा नियुक्त गरेको हो।

पुस १२, म्याग्दी । बाबियाचौर, म्याग्दी( म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन्। हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला

पुस ११ बझाङ – जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाबीच समन्वय नहुँदा औषधि अभाव भएको छ । यहाँको काफलसेरी स्वास्थ्य चौकीमा आइरन, पारासिटामोल, ओआरएसलगायतका औषधि अभाव भएको छ। स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट

पुस १०, काठमाडौं सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन्। ब्रुसेला नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि

सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त
पुस ९ धरान– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलबाट चिकित्सकसहित ३ जना लागूऔषध कारोबार र सेवनको आरोपमा पक्राउ परेका छन्। प्रहरीले डा क्षिजित श्रेष्ठसहित ३ जनालाई शनिबार बेलुका पक्राउ

पुस ६, वीरगन्ज, वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पाँच दिनको नवजात शिशु छाडेर एक महिला गायव भएकी छन्। आइतबार जन्मिएकी शिशुलाई अस्पालमै छाडेर बुधबार मध्यरात सुत्केरी महिला गायव
KHASOKHAS