
चिकित्सासम्बन्धी योग्यता र अनुमति विनै उपचार गरी बिरामी ठग्ने प्रवृत्ति राजधानी काठमाण्डूका अतिरिक्त अन्य शहरमा पनि बढेको नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत सोमवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

माघ १६, बागलुङ । जैमिनी नगरपालिका १, कुस्मीशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् ।

माघ १४, उदयपुर औषधि व्यवस्था विभागको अनुगमन आउने सूइँको पाएपछि कटारीका अधिकांश औषधि पसलहरु शुक्रबार र शनिबार बन्द गरिए। विभागको शाखा कार्यलय विराटनगरबाट खटिएको टोलीले कटारीका औषधि पसलको छड्के

माघ १४, नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक

माघ १२, रुकुम । जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी भइन्। उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने

माघ ११, काठमाडौं । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने कार्यको शुभारम्भ गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राष्ट्रिय

माघ १०, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ। एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द

–महिला खबर संवाद– स्तन क्यान्सरबाट नेपालमा कति महिला प्रभावित छन् भन्ने यकिन तथ्यांक नभएपनि करिब ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरिएको छ । पछिल्लो समय स्तन क्यान्सरबाट

माघ ६, नेपालगन्ज । भेरी अञ्चल अस्पतालको लापरबाहीका कारण बर्दिया सोरहवाकी २२ वर्षीया रुमा थारुको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। महिनावारी गडबडी भएर अत्यधिक रक्तश्रावका कारण उनी गत पुस २१

काठमाडौं, माघ ५ । नेपाल सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन आगामी आइतबारदेखि तथ्यांक संकलन गर्ने भएको छ । सरकारका कुनै पनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका
KHASOKHAS