अमेरिका

५० बर्ष अगाडि डिभोर्स गरेका पतिलाई डेढलाख डलर जरिवाना

अमेरिकाको सान डिएगोमा ५० बर्ष अगाडि डिभोर्स गरेका पतिले पत्नीलाई बच्चाबच्चीको हेरचाहका लागि डेढलाख डलर तिर्नुपर्ने भएको छ । हाल ७४ बर्षको उमेर भइसकेकी टोनी एण्डरसन र डोन लेनहर्टबीच सन्

दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी ट्रम्पबाट अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी अस्वीकार गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने पूर्वघोषणा अनुसार नै पहिलोपटक यो

दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव अस्वीकार गर्न ट्रम्पले भिटो प्रयोग गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले घोषणा गरेको संकटकालबिरुद्धको प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने घोषणा गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने घोषणा गरेका हुन् । एकदर्जन

नेपालबारे ३५ पेजको अमेरिकी रिपोर्ट, निर्मला पन्त काण्डबारे प्राथमिकता

अमेरिकी विदेशमन्त्रालयले आज नेपालबारे ३५ पृष्ठ लामो मानवअधिकार सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्वब्यापी मानवअधिकारबारेको उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् । जसमा नेपालबारे ३५ पृष्ठ

न्युयोर्कमा ७७ मिलियन डलर बराबरको कोकिन बरामद

न्युयोर्कमा सरकारी अधिकारीहरुले ७७ मिलियन डलर बराबरको लागुऔषध कोकिन बरामद गरेका छन् । अधिकारीहरुले ३२ सय पाउण्ड कोकिन बरामद गरेको र यो २५ बर्ष यताकै ठूलो बरामद भएको जनाएका छन्

ट्रम्पका ‘राजनीतिक गुरु’ लाई ४८ महिनाको जेल

अमेरिकाको भर्जिनियास्थित अदालतले  राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगीलाई ब्याङ्क ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष अदालतले पल म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ

६ महिनामा मृत्यु हुने भनिएका बिरामीको अन्तिम इच्छा पूरा गर्न ट्रम्पले गरे फोन

अमेरिकामा चिकित्सकले केही महिनामा नै मर्ने घोषणा गरेका एकजना व्यक्तिको अन्तिम इच्छा पूरा गराउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनकल गरेका छन् । कनेक्टिकटका एकजना बिरामीले ट्रम्पबाट आश्चर्यजनक फोनकल पाएका हुन् ।

न्युयोर्कमा २२ अस्पतालका ६ हजार बिरामीलाई अकस्मात सारियो ३३ अस्पतालमा

बुधबार न्युयोर्कमा रहेका २२ वटा अस्पताल र ३ वटा नर्सिङहोमका झण्डै ६ हजार बिरामीहरुलाई अन्य ३३ अस्पताल र ७ नर्सिङहोममा अकस्मात सारिएको छ । न्युयोर्क सिटीमा कुनै संकट आइलागेमा कसरी

चुप लगाउनका लागि ट्रम्पले रकम खर्चेको वकिल कोहेनको दावी, चेक बोकेर संसदमा बयान

पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रकम तिरेको ट्रम्पका पूर्व वकिल तथा मामला मिलाउनमा खटिएका माइकल कोहेनले दावी गरेका छन् । उनले यसको पुष्टी गर्न आज

ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पारित होला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालबिरुद्ध अमेरिकी प्रतिनिधिसभा हाउस अफ रिप्रिजेन्टेटिभबाट प्रस्ताव पारित भइसकेकाले अब प्रस्तावलाई सिनेटमा लगिने भएको छ । सिनेटमा १८ दिनभित्र उक्त प्रस्तावबारे मतदान हुनेछ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com