न्युयोर्कको क्वीन्समा विद्यालयबाहिर १८ बर्षमा विद्यार्थीमाथि टीनएजरको समुहबाट छुराप्रहार


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

a nypd police car parked on the side of the road

मङ्गलबार न्युयोर्कको क्वीन्समा एउटा हाईस्कूल बाहिर एक १८ वर्षीय विद्यार्थीलाई किशोरहरूको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । पीडित क्वीन्स हाई स्कूल अफ टिचिङबाट बाहिर निस्कदै गर्दा आक्रमण भएको हो ।

ती विद्यार्थीलाई एक पटक पछाडि र दुई पटक बायाँ हातमा छुरा प्रहार गरिएको थियो। उनलाई अस्पताल लगिएको छ भने उनी बाँच्ने अपेक्षा गरिएको छ । अहिलेसम्म कोही पक्राउ परेका छैनन् भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

a police car driving down a city street

मंगलबार न्युयोर्क सिटीको विद्यालयमा छुरा प्रहार भएको यो दोस्रो घटना हो। मंवलबा नै म्यानहटनको हेल्स किचन स्कूलमा भएको झगडामा एक विद्यार्थीलाई छुरा प्रहार भएको थियो भने अर्कोलाई काटिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना ४३९ वेष्ट ४९ स्ट्रीटमा हाई स्कूल अफ ग्राफिक कम्युनिकेसन्समा दिउसो १ बजेर २० मिनेटमा भएको थियो । विद्यार्थीको छातीमा र अर्का विद्यार्थीको अनुहारमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

१५ र १७ वर्षका ती विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएको थियो । छातीमा छुरा प्रहारबाट घाइते भएका विद्यार्थीको अवस्था गम्भीर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com