अमेरिका

नेपाली समुदायलाई मुलधारमा समाहित गराउनेबारे अमेरिकी राजनीतिज्ञसँग छलफल

अमेरिकामा रहेको नेपाली समुदायलाई अमेरिकी राजनीतिको मुलधारमा समाहित गराउनेबारे अमेरिकी राजनीतिज्ञहरुसँग छलफल गरिएको छ । मेरिल्याण्डको सिल्भर स्प्रींगमा आयोजित भेटघाट कार्यक्रममा अमेरिकी राजनीतिमा सकृय नेपाली र भारतीय मुलका व्यक्तित्वहरुको समेत

न्युयोर्कबाट उडेको विमान न्युजर्सीमा आकस्मिक अवतरण, दुईवटा टायर बिष्फोट

न्युयोर्कको लागुआर्डिया विमानस्थलबाट उडेको विमान न्युजर्सीको नेवार्क विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमानमा दुईवटा टायरमा बिष्फोट भएको जनाइएको छ तर घटनामा कोहीपनि घाइते भएका छैनन् । युनाइटेड एयरलाइन्सको २०९८

सेप्टेम्बर ११ को घटनाका प्रथम उद्दारकर्ताको निधन

अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंककारी हमलाका प्रथम उद्दारकर्ता लुई अल्भारेजको निधन भएको छ । ग्राउण्ड जिरोको भग्नावशेशमा उद्दारका क्रममा उनले अन्य सहकर्मीसँगै विताएको समयसँग सम्बन्धित क्यान्सरका

एटलान्टा विमानस्थलमा अपहरणकारीले आमाकै हातबाट बच्चा खोस्न खोजेपछि (भिडियो)

एटलान्टा एयरपोर्टमा दुईजना बालबालिकालाई अपहरण गर्न खोज्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हार्टसफिल्ड ज्याक्सन एटलान्टा इन्टरनेशनल एयरपोर्टबाट परिवारका साथमा डिज्नी वर्ल्र्ड जाँदै गरेका ती बालबालिकाहरुलाई अपहरणको प्रयास भएको

डूब्दै गरेकी अपरिचित महिलालाई बचाउन खोज्दा अमेरिकामा गयो २६ बर्षे युवाको ज्यान

डूब्दै गरेकी अपरिचित महिलालाई बचाउन खोज्दा अमेरिकामा २६ बर्षे युवाको ज्यान गएको छ । कन्सासको एउटा नदीमा डूब्दै गरेकी महिलालाई बचाउन ज्याकोब फार्लेले पानीमा हाम फालेका थिए । लगत्तै घटनास्थलमा

अमेरिका आउँदै गरेका कागजपत्रविहिन बाबुछोरीलाई खोलाले यसरी बगायो (ग्राफिक सामाग्री)

चेतावनी : यो समाचारमा रहेको ग्राफिक सामाग्री र तस्वीरले तपाईलाई विचलित बनाउन सक्छ । अमेरिका र मेक्सीकोको सीमा क्षेत्रमा रहेको रियो ग्राण्डे नदीमा डूबेर मरेका आप्रवासी बाबु र उनकी २३

अमेरिकाको सान फ्रान्सिस्कोमा इलेक्ट्रोनिक चुरोटमा प्रतिबन्ध

अमेरिकामा इलेक्ट्रोनिक चुरोटमा प्रतिबन्ध लगाउने सान फ्रान्सिस्को पहिलो शहर बनेको छ। अधिकारीहरूले मङ्गलवार पसल र अनलाइनबाट विक्री गर्न प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन्। . अमेरिकाको सबैभन्दा लोकप्रिय इ-चुरोट ब्रान्ड

अमेरिकाको एक निजी कम्पनी एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफल

सिन्ह्वा – संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी

इरानविरूद्धको आक्रमणबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको चेतावनी

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाद्वारा इरानविरूद्ध गरेको आक्रमणको तयारीबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न इरानलाई चेतावनी दिनुभएको छ । जेरूसेलम भ्रमणमा रहेका जोन बोल्टनले आइतबार इजरायली प्रधानमन्त्रीसँगको भेटपूर्व सञ्चारकर्मीसँग बोल्दै उहाँले

न्युयोर्कको टाइम्स स्क्वायर नेरबाट ७० जना पक्राउ

न्युयोर्क प्रहरीले न्युयोर्कको टाइम्स स्क्वायर नेरबाट ७० जनालाई पक्राउ गरेको छ । उनीहरु न्युयोर्क टाइम्सको मुख्यालय अगाडि बीच सडकमा प्रदर्शनमा उत्रिएका थिए । न्युयोर्क प्रहरीले ६७ जना र पोर्ट अथोरिटी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com