अमेरिका

तिलगंगा अस्पताललाई ‘डब्लूएचओ’को मान्यता

नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को

न्युयोर्कमा अत्याधिक गर्मीका कारण विद्युतको उच्च प्रयोग, थेग्न नसक्दा साढे ३२ हजार ग्राहक विद्युतविहिन

न्युयोर्कमा शनिबार र आइतबार तापमान बृद्धि भएर ११५ डिग्री फरेनहाइट अर्थात् ४६ डिग्री सेल्सियस अनुभव हुँदा झण्डै ३२ हजार ५ सय ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

न्युयोर्कको क्वीन्समा शिवशक्ति मन्दिरका पुजारी निर्घात कुटिए

न्युयोर्कको क्वीन्समा एकजना हिन्दु पूजारीमाथि निर्घात कुटपिट भएको छ । ग्लेन ओक्सको शिवशक्ति पिठमा कार्यरत पूजारी स्वामीजी हरिषचन्द्र पूरी निर्घात कुटिएका हुन् । विहान ११ बजेतिर बाटोमा हिडिरहेका बखत पछाडिबाट

अमेरिकाका मध्यपश्चिम र पूर्व क्षेत्रमा अत्याधिक गर्मी, तापमान सम्बन्धि कारणबाट ६ को मृत्यु

अमेरिकाको मध्यपश्चिमीक्षेत्रदेखि पूर्वक्षेत्रसम्म बढेको तापमानका कारण झण्डै २ सय मिलियन व्यक्ति प्रभावित भएका छन् भने तापमानसँग सम्बन्धित बिमारका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । तापमान सम्बन्धित कारणबाट मेरिल्याण्डमा

अमेरिकी सेना साउदी अरबमा तैनाथ !

रियाद, (सिन्ह्वा/ साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिनुभएको छ । साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति

न्युयोर्कको तापक्रम शनिबार १ सय ११ डिग्री अनुभव हुने, संकटकाल घोषणा

न्युयोर्कमा तापक्रम बृद्धिका कारण कैयन कार्यक्रमहरु स्थगित भएका छन् । शनिबार न्युयोर्कको तापक्रम १ सय डिग्री फरेनहाइटभन्दा माथि पुग्ने र १११ डिग्री अनुभव हुने जनाइएको छ । उच्च तापक्रमका कारण

अमेरिकामा बेरोजगारी  बढ्यो !

वासिङ्टन,  सिन्ह्वा/ संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८ हजारबाट वृद्धि

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन, सिन्ह्वा/डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर

बुढो वा जवान देखाउने फेसएपबारे अनुसन्धान गर्न अमेरिकी सिनेटरको एफबीआईलाई आग्रह

अमेरिकी सिनेटका डेमोक्रेटिक नेता चक शुमरले फेसएपबारे अनुसन्धान गर्न एफबीआईलाई अनुरोध गरेका छन् । व्यक्तिको तस्वीर अपलोड गरेर बुढो वा जवान देखाउन मिल्ने उक्त मोबाइल एप्लीकेशनबाट अमेरिकी नागरिकका व्यक्तिगत डाटाहरु

अमेरिकाद्धारा मेक्सिको सीमामा थप सैनिक परिचालन

वासिङ्टन,(सिन्ह्वा/ अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ ।आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com