अमेरिका

अमेरिकाको टेक्सासमा गोली चल्यो: २० जनाको मृत्यु, २६ जना घाइते

एजेन्सी । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएको बीबीसीले जनाएको छ। टेक्सासका गभर्नर ग्रेग

अमेरिकी सञ्चार माध्यम भन्छन : ओसामा बिन लादेनका छोरा हम्जा मारिए

वासिङ्टन,एएफपी/ आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका

ट्रम्प र पुटिनबीच छलफल

वासिङ्टन, (सिन्हवा/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच द्विपक्ष्ीाय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी

पेन्सिलभेनिया र वासिंटनमा ड्राइभर लाइसेन्समा लैंगिक तटस्थता

अमेरिकाको पेन्सिलभेनिया राज्यमा अब छिट्टै ड्राइभरहरुले लाइसेन्स लिंदा लैंगिक तटस्थतासहितको लाइसेन्स लिन पाउने भएका छन् । चालकहरुले पुरुष वा महिलाको ठाउँमा एक्स छनौट गर्न पाउने भएका छन् । यो परिवर्तन

अमेरिका–चीन व्यापार वार्ता शाङ्घाईमा

शाङ्घाई, एएफपी/एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला

अफगानिस्तानमा मारिए अमेरिकी सैनिक

काबुल,एएफपीर एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानमा भएको यो पछिल्लो सहकर्मी आक्रमण हो । अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान

अमेरिकाको क्यालिफोर्नियामा,गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते

लस एन्जेलस, एएफपी/अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । ‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस

अमेरिकाको नेसनल इन्टेलिजेन्सका निर्देशक डान कोट्सले पद छाड्ने

एजेन्सी/ अमेरिकाको नेसनल इन्टेलिजेन्सका निर्देशक डान कोट्सले पद छाड्ने भएका छन् । कोट्स राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बाहिरिने पछिल्लो उच्च अधिकारी हुन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै निर्देशक कोट्सले मध्य

सैन्य कोषबाट सीमाक्षेत्रमा पर्खाल बनाउन सर्वोच्चको आदेश !

एएफपी/ अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ । अमेरिकाको सर्वोच्च

अमेरिकाले फेसबुकमाथि किन, गर्यो यति ठूलो जरिवाना !

अमेरिकालाई  सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com