
वैशाख २१, काठमाडौं । – भारतमा बुधवार आएको महातूफानका कारण १२९ जनाको मृत्यु भइसकेको छ । मौसम विभागले तूफान आउने कुराको पूर्वानुमान गरेको भएपनि यति धेरै विनाशकारी होला भन्ने आशंका

सोसल मिडिया कम्पनी ट्वीटरले आफ्ना लगभग ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । प्राविधिक गडबडीका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर भएपछि सबै प्रयोगकर्तालाई यसका

वैशाख २०, एजेन्सी, नयाँदिल्ली । भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचारअनुसार घटनामा अन्य चार जना

जापानको प्रतिष्ठित माउण्ट फुजीमा ज्वालामुखी विस्फोट भएमा त्यसबाट आएको खरानीले टोकियो शहरमा असर पुग्ने सक्ने बताइएको छ । यो तथ्य सरकारी विपद व्यवस्थापनले मंगलबार जारी गरेको एक रिपोर्टले देखाएको हो

उत्तरी भारतमा आएको धूलोयुक्त शक्तिशाली आँधीका कारण कम्तीमा झन्डै सय जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उक्त आँधीले खासगरी राजस्थान र उत्तर प्रदेश प्रभावित भए। बुधवार आएको उक्त आँधीका कारण

वैशाख २०, एजेन्सी । अमेरिकी राज्य जर्जियामा एउटा कार्गो विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। सी–१३० विमान जर्जियाको तटीय सहर सवानामा दुर्घटना भएको अधिकारीहरुले बताएका छन्। जर्जियाको पुर्टोरियोमा

वाङ ली काठमाडौं आवश्यक तयारीका साथ तय भएअनुरूप उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच भेटवार्ता भयो । दक्षिण कोरियाको पेन्मुन्जोमस्थित पिस हाउसमा

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई

वैशाख १९, तेहरान । इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ । स्थानीय समयानुसार बुधबार बिहान १०ः३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् ।

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहनुभएको एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।
KHASOKHAS