अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले निकाल्यो किम जोंग उनविरुद्ध प्रचार गर्ने स्पिकर

बीबीसी उत्तर र दक्षिण कोरियाको सीमामा राखिएको लाउडस्पिकर दक्षिण कोरियाले हटाउन सुरु गरेको छ । मंगलबार दक्षिण कोरियाका रक्षामन्त्रालयले आफूहरुले स्पिकर हटाउने कार्य सुरु गरेको जानकारी दिएका हुन् । उत्तर

सिरियामा अमेरिकी हवाई सेनाको कारबाहीः २५ जना मारिए

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ ।  लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको

सिण्डिकेट खारेज गर्ने कामबाट सरकार पछि हट्दैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरुको सिण्डिकेटलाई खारेज गर्ने कामबाट सरकार पछि नहट्ने बताउनु भएको छ । गृहमन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै यातायात व्यवसायीको जस्तोसुकै आन्दोलन गरेपनि सिण्डिकेटलाइ

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गर्नुभएको छ । ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ, “बैठकका लागि कैयौँ

काबुल हमलामा मारिनेमा आठजना पत्रकार

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा आठजना पत्रकार परेका छन् । उक्त हमलामा परी मारिनेको संख्या २९ पुगेको छ ।

संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्न माग

वैशाख १७, गौतम बुद्धले देखाएको बाटोलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नेमा जोड दिइएको छ। पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति,

नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मसालले निकाल्यो विज्ञप्ति

वैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार

दुई आत्मघाती बम विस्फोट हुँदा २३ को मृत्यु, २७ घाइते

वैशाख १७, अफगानिस्तानको काबुलमा दुईवटा आत्मघाती बम विस्फोट भएका छन्। विस्फोटमा २३ को मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। काबुलको शशदारक क्षेत्रमा भएको विस्फोटमा घाइतेको उद्दार गरिरहेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com