
पाकिस्तान सरकारले एक मोटरसाइकल यात्रीलाई गत महिना सवारी दुर्घटनामा मारेको आरोपमा एकजना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सरकारले आफ्ना सैनिक सहचारी कर्णेल जोसेफ एमानुएल

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ । आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी

सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिनुभएको छ । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन – अमेरिका शिखर

भारतको मध्य प्रदेशमा एकजना किशोरीको बलात्कारपछि जलाएर हत्या गरिएको छ। भारतमा गत एक हप्ताभित्र यस्तो भएको यो तेस्रो घटना हो। मध्य प्रदेशको सागर जिल्लामा १६ वर्षीया किशोरीलाई बलात्करपछि उनकै घरमा

जापानको सत्ताधारी पार्टीका एकजना सांसदले जापानी युवतीहरूले बढी बच्चा जन्माउनु पर्ने नभए तिनीहरू राज्यका लागि भार हुने टिप्पणी गरेपछि उनले लैङ्गिक भेदभाव गरेको भनी आलोचना भइरहेको छ। सत्ताधारी एलडीपी पार्टीको

अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ । पाकिस्तान र अमेरिकाबीच एक अर्काका

पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गर्नुभएको छ । उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका र उत्तर कोरिया

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो । उहाँ बुधबार उत्तर कोरिया पुग्नुभएको बताइएको छ
KHASOKHAS