अन्तर्राष्ट्रिय

अमेरिकी विद्यालयमा गोली प्रहार,१० जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्। प्रहरीले

क्युबामा विमान दुर्घटना हुँदा सयभन्दा बढीको मृत्यु

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन्। धुँवाको ठूलो मुस्लो देखिने बित्तिकै

विश्वकप २०१८: फ्रान्सको टिम घोषणा, को-को परे ?

आगामी जुन १४ तारिखदेखि सुरु हुने फिफा वल्र्डकप २०१८ का लागि फ्रान्सले आफ्नो टिम घोषण गरेको छ । फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ

सीआइए निर्देशकमा जीना ह्यास्पेल: सीआइए हाँक्ने पहिलो महिला

अमेरिकी गुप्तर संस्था सीआइएमा महिलालाई पहिलोपल्ट निर्देशकको रुपमा नियुक्त गरिएको छ । सीआईए निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको हो । सन्

अमेरिकी गुप्तचर निकायमा पहिलो महिला निर्देशक

अमेरिकी गुप्तर निकाय सीआइएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ। सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित,संयुक्त सैन्य अभ्यास नरोके अमेरिकासँगको वार्ता पनि नगर्ने धम्की

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ । बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर

‘मसँग बिहे गर्ने भए मेरी दिदी पनि स्वीकार्नुस्’

भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ। चर्चाको विषय हो मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए।

भ्यागुते रोगबाट ९१ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ । गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका

अमेरिकी कूटनीतिज्ञलाई पाकिस्तान छाड्न रोक

पाकिस्तान सरकारले एक मोटरसाइकल यात्रीलाई गत महिना सवारी दुर्घटनामा मारेको आरोपमा एकजना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सरकारले आफ्ना सैनिक सहचारी कर्णेल जोसेफ एमानुएल

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com