अन्तर्राष्ट्रिय

किमसँगको बैठक सर्ने सम्भावना प्रबल: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन्। उनले संवाददाताहरूलाई उत्तर कोरियाले

प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका

भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

क्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो । मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको

अमेरिकी विदेशमन्त्रीको कडा आलोचना,विश्वसनीयतामाथि प्रश्न !

इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ। राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

अमेरिकी विदेशमन्त्रीको कडा आलोचना,विश्वसनीयतामाथि प्रश्न !

इरानले तेहरानविरूद्ध वाशिङटनले ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको छ। राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

५ करोड भारूका १०६ वटा क्याप्सुल महिलाको पेटमा

भारतीय प्रहरीले एक महिलाको पेटबाट लागुऔषध कोकिनका १०६ वटा क्याप्सुल सफलतापूर्वक निकालिएको जनाएको छ। ती महिलाले भारतमा लागुऔषध ओसारपसार गर्ने प्रयास गरेको प्रहरीको आरोप छ। गोप्य सूचनाका आधारमा २५ वर्षीया

उत्तर कोरियाको बैठकमा नबस्ने अडान

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । दक्षिण कोरियाको सोलमा जारी रहेको

छोरा बितेर गए पनि छोराको सपना जिवित राख्न अमेरिकी खर्बपति जोडी नेपालमा

विश्वका ५२ औं धनी व्यक्ति र संसारकै चर्चित गणितज्ञ । फोब्र्स म्यागजिनका अनुसार सन् २०१८ को सुरुवातमा जोसँग २० बिलियन अमेरिकी डलर निजी सम्पत्ति छ । जो पछिल्लो एक दशकदेखि

भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय

एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ । भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना

क्युवा विमान दुर्घटनामा घाइते तीन जनाको पनि मृत्यु

क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com