अन्तर्राष्ट्रिय

विमानमै ११ महिने बालकको ज्यान गयो

कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ । हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा

अष्ट्रेलियाबाट नेपाली युवाहरुको संदेशमुलक भिडियो ‘आत्महत्या विकल्प होइन’

अष्ट्रेलियामा बस्ने नेपाली युवाहरु मानसिक दबाबमा पर्ने, निराशामा धकेलिने, मानिसक रुपमा अस्वस्थ हुने र आत्महत्यालाई विकल्पको रुपमा लिने क्रम बढ्दो छ । आत्महत्या अष्ट्रेलियामा मात्र नभएर नेपाल लगायत अन्य देशमा

बलात्कारी धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतको आदेश

अफगानिस्तानमा एकजना स्वघोषित धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको छ । ती स्वघोषित मौलानामाथि महिलाहरुसँग सम्बन्ध कायम राख्ने र त्यो बेलाको भिडियो रेकर्ड गरेर इन्टरनेटमा राख्ने आरोप छ

एनआरएनए अष्ट्रेलियाद्वारा नेपाल फेस्टिभलको सद्भावना दुतमा पुष्कर शाह रहने घोषणा

अष्ट्रेलियामा हुने नेपाल फेस्टिभलको सद्भावना दुतमा विश्व साइकल यात्री पुस्कर शाह रहने भएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले प्रेस विज्ञप्ति जारि गर्दै उक्त घोषणा गरेको

अष्ट्रेलियामा बस्ने थारुहरुको संगठन ‘थारु सोसाइटी’ गठन, अध्यक्षमा दीपनारायण चौधरी

अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो समुदायको हकहित तथा समृद्धिको लागि विभिन्न संघ संस्था गठन गरि एकताबद्ध भएर अगाडी बढिरहेका छन् । अष्ट्रेलियामा बस्ने थारु समुदायले पनि ‘थारु सोसाइटी अष्ट्रेलिया ‘ गठन

आमासँग बोल्दाबोल्दै युएईमा गाडी दुर्घटनामा युवाको मृत्यु

युएईमा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ । तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो ।

अष्ट्रेलियाको यस राज्यले अकुपेशन लिस्टबाट हटायो अकाउनटेन्ट पेशा

अष्ट्रेलियाको एक राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको छ । साता सेप्टेम्बर १७ देखि लागु हुनेगरि क्विन्सल्याण्ड राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको हो । बिजनेस

मलेसियामा मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो, अनुसन्धान नसकी शव ल्याउन नमिल्ने

मलेसियामा विषाक्तरक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । सर्लाहीका शेरबहादुर ठकुरी र

कुरा होइन काम गरौँः नेता नेपाल

पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले आजको अवश्यकता कुरा होइन काम भएको बताउनु भएको छ । नेपाल टेलिभिजनका लागी अमेरिकामा निर्माण हुने कार्यक्रम ‘यू स्टार्ट अगेन’ मा बरिष्ठ टेलिभिजन प्रस्तोता सुर्य थापासंग

जापानमा ड्रोनमार्फत पत्रिका डेलिभरी हुने

शुक्रवार जापानको होकाइदो शहरमा ड्रोनको माध्यमबाट पत्रिकाको डेलिभरी गेर्न कार्यको परिक्षण गरिएको छ । यसै महिनाको शुरुआतमा शक्तिशाली भूकम्पको चपेटामा आएको यस क्षेत्रबारे सूचना सम्प्रेषणका लागि ड्रोनको सहायता लिइएको हो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com