अन्तर्राष्ट्रिय

बेलायतमा कमल र मुन्नीलाई स्वर्ण

बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङफु च्याम्पियनसिप २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन्। तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा

अमेरिकी आकाशमा नेपाली उडानः आफैले बनाएको जहाज उडाउने प्रमोद रेग्मी (भिडियो)

अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् । अमेरिकी सरकारको हवाइ विभागमा नेपालीले बनाएको जहाज सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ । अमेरिकी आकाशमा उडान

कंगना रनावतले लगाइन् निर्देशकमाथि यौन दुर्व्यवहारको आरोप

बलिउड नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथि यौन उत्पिडनको आरोपले बलिउड तातिरहेको बेला नायिका कंगना रनावतले पनि यौन हिंसाकै कुराको खुलासा गरेकी छन्। ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि

नाना पाटेकरले तनु श्रीलाई दुर्व्यवहार गरेको देख्ने प्रत्यक्षदर्शीको यस्तो भनाइ ( भिडियो )

काम गर्ने कार्यालय या आफ्नो काम गर्ने ठाउँमा महिलाहरु आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् । चलचित्र क्षेत्रमा यो अझ बढी हुने मानिन्छ । बलिवुडको यस्तै घटनाले अहिले सामाजिक संजाल देखि

अमेरिकामा नेपाली मुलका एक व्यक्ति माथी बालिका बलात्कारको आरोप

यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको

इन्डोनेसियामा गएको भूकम्प कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण

फेसबुकमार्फत हङकङमा रहेकी युवती ठगी गर्ने पक्राउ

प्रहरीले फेसबुकमार्फत साथी बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका रोजन छन्त्याल रहेका छन् । महानगरीय प्रहरी वृत, महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईंका

करिब ८ हजार विदेशीहरु जापानबाट देश निकाला

२०१८ को मध्यसम्ममा जापानको आप्रवासन नियम उलंघन गरि देश निकालामा परेका विदेशीहरुको संख्या १६ दशमलब ५ प्रतिशत बढेको यहाँको न्याय मन्त्रालयले जनाएको छ । जनवरी देखि जुन सम्ममा ७ हजार

नादिया : यौनदासीदेखि नोबेल पुरस्कार विजेतासम्म

‘यस वर्षको नोबेल शान्ति पुरस्कार इराकको युद्धग्रस्त गाउँमा हुर्किएकी २५ वर्षीया युवतीले हात पारेकी छिन्। उत्तरी इराकको कोजो गाउँदेखि अमेरिकाको संयुक्त राष्ट्रसंघ भेलासम्म उनको यात्रा संघर्ष र पीडाले मात्रै भरिएको

कस्ता विद्यार्थी अष्ट्रेलिया जान सक्छन् ? कसरी प्रोसेस गर्ने ?

विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पनि आकर्षक शैक्षिक गन्तव्यको रुपमा रहेको छ । तर अष्ट्रेलिया अध्ययनमा जानका लागि शैक्षिक स्तर भने राम्रो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com