अमेरिका : विसकन्सिनमा गोली चल्दा ५ जनाको मृत्यु, ट्रम्पले गरे घटनाको निन्दा


प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार

अमेरिकाको विसकन्सिनमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । मिल्वौकीमा एउटा कम्प्लेक्समा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ५ जना कामदारको मृत्यु भएको हो । घटनामा बन्दुकधारी पनि मारिएको जनाइएको छ ।

बन्दुकधारीले आफैले चलाएको गोलीबाट मृत्यु भएका प्रहरीले जनाएको छ । घटनास्थलको परिसरमा दुईवटा बु्रअरीहरु र कर्पोरेट अफिस रहेको छ, जहाँ झण्डै १ हजार जना कार्यरत रहेका थिए । आक्रमणकारी ५१ बर्षको पुरुष भएको जनाइएको छ ।

मारिनेहरु बु्रअरीमा काम गर्नेहरु रहेको जनाइएको छ । आजको यो घटनालाई विसकन्सिनकै इतिहासमा खराब घटनाका रुपमा लिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको घटनाको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । घटना लगत्तै प्रहरी पुगेको थियो भने केही हेलिकप्टरहरु पनि घटनास्थलमाथिको आकाशमा उडेका थिए ।

घटनापछि त्यसक्षेत्रका स्कुलहरु बन्द गरिएका छन् । अहिले भने कुनै खतरा नरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com