कोभिड १९ अपडेट

पाँच मर्यादापालकमा कोरोना सङ्क्रमण पुष्टि,बैठक स्थगित

प्रदेश नं. २ को प्रदेशसभा सचिवालयमा कार्यरत पाँच जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि बिहीबार दिउँसो ३ बजेका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सङ्घीय राजधानी

विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

रमेश गिरी/ विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई

सप्तरीका पहिलो सङ्क्रमित भन्छन् ‘आत्मबल र हौसलाले कोरोना जितेँ ‘

कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका १७ वर्षीय युवक (मो नइम) ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट

दुर्गम विद्यार्थीका पीडा : गोठालो लागेर समय बिताउँदै

पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका बालबालिका

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, २ हजार ६३४ जना संक्रमित

नेपालमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या  २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित

गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोनासंक्रमित पुष्टी भएका छन् । बिहीबार पुष्टी भएका १६ जनासँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा नेपाल सरकार

सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको

मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन जुलाईमा अमेरिकामा ३० हजारलाई दिइने

अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन जुलाईको पहिलो साता अमेरिकामा ३० हजारलाई दिइने भएको छ । अमेरिकाको एलर्जी तथा सरुवा रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक डाक्टर एन्थोनी फाउचीले यो बर्षको

दुईसाता न्युयोर्कका अस्पतालमा बस्दा हाइड्रोक्सीक्लोरोक्वीन परीक्षण गरिएका अधिकारी

धादिङका ४७ बर्षका सागर अधिकारी विगत २५ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । हाल अमेरिकाको न्युयोर्क क्वीन्समा बस्दै आएका उनलाई मार्चको अन्तिम साता कोरोना भाइरसले ढलायो । पेशाले उबर चालक

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, नेपालमा मृतकको संख्या ९

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको  प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनीसँगै  नेपालमा कोरोनाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com