कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, नेपालमा मृतकको संख्या ९


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको  प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

उनीसँगै  नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com