कोभिड १९ अपडेट

नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या २३००

नेपालमा  थप २०१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो

तीन पटक औषधि खान्छु, फोनमा कुरा गर्छु, दिनभर सुत्छु

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ वर्षीय युवक करिब १२ दिनअघि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । गत वर्षको दसैँ मनाएर घर खर्च जुटाउन

नेपालमा २८८ नयाँ सक्रमित थपिए, कोरोना संक्रमितको संख्या २०९९

नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो । तीमध्ये २७० जना

विदेशमा अलपत्र नेपाली ल्याउने जिम्मा सेनालाई, खर्च आफैँले बेहोर्नु पर्ने

प्राथमिकतामा विशेष गरी विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याइने जानकारी दिएको छ । नेपाल

कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औषाधि रुसले विकास गर्‍यो, संक्रमित ४ दिनमै निको भएको दावी

एजेन्सी/परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरस बिरुद्धको औषधि प्रयाेगमा स्वीकृति दिएकाे छ । योसँगै रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औषधि दिइदैछ ।

कोरोना भाइरसका दोस्रो घातक छाल आगामी शरदमा हुने डब्ल्युएचओका विज्ञको चेतावनी

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका एक शीर्ष विशेषज्ञले कोरोना भाइरसको दोस्रो घातक छाल आगामी शरदमा हुने चेतावनी दिएका छन् । डब्ल्यूएचओ युरोपेली क्षेत्रका निर्देशक डा। हंस क्लुगेले कोरोना भाइरसको संक्रमणको घटना

गुल्मीका एक युवकले जिते कोरोना

गुल्मीका एक युवकले कोरोना भाइरसलाई जितेर आज घर फर्किएका छन् ।आइसोलेशनमा रहेका मदाने गाउँपालिका ६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका

नेपालमा एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११

स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए

सवारी दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ

बाँकेको सवारी दुर्घटनामा परेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा भएको हाइस दुर्घटनामा परेका सबैको पीसीआर नजिता नेगेटिभ आएको हो

नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १७९८

सोमबार नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । संक्रमितमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com