२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

खबर

14,939 समाचार · पेज 50

१६ आश्विन २०७६, बिहिबार

अमेरिकीका ९५ वर्षिय पूर्व राष्ट्रपति कार्टर गरिबका घर बनाउँदैमा व्यस्त

एजेन्सी/ सन् १९७७ देखि १९८१ सालसम्म अमेरिकाकाे राष्ट्रपति बनेका जिमी कार्टर गत मंगलबार ९५ पुगे । यस अवसरमा…

१६ आश्विन २०७६, बिहिबार

यौन हिंसाको आरोप लागेपछि महराले सरकारी सुविधा फिर्ता

यौन हिंसाको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । सभामुखको सुरक्षार्थ…

१६ आश्विन २०७६, बिहिबार

फट्याङ्ग्राले लात्ती चलाएर ब्यवस्था ढल्दैन : महासचिव बिष्णु पौडेल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले नेपालको संघिय लोकतान्त्री ब्यवस्थालाई  कसैले उल्टाउन नसक्ने बताउनुभएको छ । नेकपा…

१६ आश्विन २०७६, बिहिबार

महरा प्रकरण : रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति…

१५ आश्विन २०७६, बुधबार

भारतीय नेटवर्किङ कम्पनी ‘विनविन’ले डुबायो !

घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी…

१५ आश्विन २०७६, बुधबार

नेपालको यस्तो ठाउँ जहाँ विदेशी संस्थाको सहयोगमा चल्छ विद्यालय

माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको यो…

१५ आश्विन २०७६, बुधबार

गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ता : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने…

१५ आश्विन २०७६, बुधबार

शाहीले किटानी जाहेरी नदिएपनि प्रहरीले अनुसन्धान गर्नुपर्छ : महासचिव पौडेल

नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर…

१५ आश्विन २०७६, बुधबार

यात्रुकाे झाेलाबाट आँप चाेरेपछि कर्मचारीलाई जेल सजाय

दुबई इन्टरनेशनल एयरपोर्टका एक कर्मचारीलाई आँप चाेरेकाे भन्दै जेल सजायसहित पाँच हजार दिराम जरिवाना गरेकाे छ । उनले…

१५ आश्विन २०७६, बुधबार

स्वदेश फर्कने नेपालीलाई सीमामा दुःखै दुःख

–काशीराम शर्मा /भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ…