२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अध्यागमन

2,262 समाचार · पेज 4

१ आश्विन २०८३, बिहिबार

सेप्टेम्बरमा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी बढे बृद्धि, नेपाली विद्यार्थी ६.५ %ले बृद्धि

न्युयोर्क — अमेरिकामा सक्रिय अन्तर्राष्ट्रिय विद्यार्थी अभिलेखको संख्या सेप्टेम्बरमा ८४ हजार ५३६ ले बढेको छ। गर्मीयाममा लगातार घटेको…

३१ भदौ २०८३, बुधबार

अदालतको आदेशपछि दुई दिनमै सयौँ डाइभर्सिटी भिसाका अन्तर्वार्ता तय

अमेरिकी सरकारले पछिल्ला दुई दिनमा विश्वका विभिन्न देशमा रहेका दूतावास र महावाणिज्यदूतावासहरुमा करिब ४५ जना नयाँ डाइभर्सिटी भिसा…

३१ भदौ २०८३, बुधबार

अमेरिकी नागरिकता खारेज हुन सक्ने अवस्थाहरुबारे युएससीआईएसद्वारा मार्गदर्शन संशोधन

न्युयोर्क — अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) ले अंगीकृत अमेरिकी नागरिकता सम्भावित रूपमा खारेज गर्न सकिने मुद्दा…

३० भदौ २०८३, मंगलबार

सेप्टेम्बर १८ देखि नयाँ ‘पब्लिक चार्ज’ नियम, कस्ता ग्रिनकार्ड आवेदक प्रभावित? (नेपाली भाषामा निर्देशिका)

न्युयोर्क — अमेरिकामा आप्रवासीको भिसा र ग्रिनकार्डसम्बन्धी प्रक्रियामा प्रयोग हुने ‘पब्लिक चार्ज’ परीक्षणको दायरा फराकिलो बनाउने नयाँ संघीय…

२९ भदौ २०८३, सोमबार

नेपालीसहितको डीभीमा रोक हटेपछि १४७ अन्तर्वार्ता तय, १६९ आवेदन अस्वीकृत, एउटा भिसा स्वीकृत

अमेरिकी विदेश मन्त्रालयले अगस्टको अन्त्यदेखि करिब १४७ जना डाइभर्सिटी भिसा आवेदकका लागि अन्तर्वार्ता वा पुनःअन्तर्वार्ता तय गरेको छ।…

२९ भदौ २०८३, सोमबार

अन्तर्राष्ट्रिय विद्यार्थीको ‘ड्युरेसन अफ स्टाटस’ अन्त्य गर्ने नियममा अदालतको रोक

अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि लामो समयदेखि लागू रहेको ‘ड्युरेसन अफ स्टाटस’ प्रणालीलाई निश्चित…

२९ भदौ २०८३, सोमबार

नेपालसहित ७५ देशका भिसा सुचारु गर्नुपर्ने अदालतको आदेशविरुद्ध अमेरिकी सरकारको मोशन

न्युयोर्क — अमेरिकी न्याय मन्त्रालयले सोमबार संघीय अदालतसमक्ष ४३ हजारभन्दा बढी भिसा अस्वीकारका निर्णय पुनर्विचार गर्नुपर्ने आदेश तत्काल…

२८ भदौ २०८३, आइतबार

नेपालीसहित ७५ देशका नागरिकलाई रोकिएका आप्रवासी र डाइभर्सिटी भिसा जारी हुन सुरु

न्युयोर्क — अमेरिकी विदेश मन्त्रालयको निर्देशनपछि विश्वभरका अमेरिकी दूतावास तथा वाणिज्य दूतावासहरूले नेपालसहित यसअघि रोक लगाइएका ७५ देशका…

२६ भदौ २०८३, शुक्रबार

रोकिएका आप्रवासी र डाइभर्सिटी भिसा पुनरावलोकन गर्न अमेरिकी दूतावासलाई विदेश मन्त्रालयको निर्देशन

अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासलाई यसअघि दुईवटा भिसा जारी गर्ने रोकका आधारमा मात्र…

२६ भदौ २०८३, शुक्रबार

नेपाललाई नयाँ टीपीएस दिन आग्रह गर्दै अमेरिकी सांसद सुजीद्वारा होमल्याण्ड सेक्युरिटीलाई पत्र

न्युयोर्क — अमेरिकी प्रतिनिधिसभाका सदस्य थोमस आर. सुजी ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरो पछि नेपाललाई नयाँ…