खबर

दश घण्टामा पनि काँग्रेसको औपचारिक बैठक शुरु भएन

निर्वाचनमा पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद बढेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक अझै शुरु हुन सकेको छैन । बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी

नगरमा स्वच्छ खानेपानी सरकारको प्राथमिकता– मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले देशैभरका सबै स्थानीय तह र गाउँमा खानेपानी सुविधा पु¥याउने मार्गचित्रको तयारी भइरहेको बताउनुभएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजित बलम्बु खानेपानी आयोजनाको उद्घाटन

भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छ : उद्योग मन्त्री यादव

उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताउनु भएको छ । लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले

म्यानमार: लडाइँ चर्किएपछि हजारौँले छाडे कचिन राज्य

म्यानमारको सुदूर उत्तरी राज्यमा म्यानमारको सेना तथा कचिन समुदायका विद्रोहीहरूबीच ताजा लडाइँ भएपछि हजारौँ मानिस सो राज्य छाडेर भागेका छन्। उक्त स्थान चीनसँगको सीमासँग जोडिएको छ। एप्रिल महिनाको सुरुवातदेखि झण्डै

विप्लव समूहका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्वारा आफ्नै निवासमा स्वागत

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा सिन्धुपाल्चोकबाट पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाइृ पार्टी प्रवेश गराएका

पाँच वर्ष कोरिया बसेर फर्किएकाे थापाद्वारा माटोबिना नै तरकारी खेती

वालिङ, स्याङ्जा। यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न

विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ

रुकुम। जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको

‘सुनको सिरानी हालेर नुन खोज्दै भाैतारिनु हाम्राे कमजाेरी’

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली आफ्नै मतिले पछि परेको बताएका छन् । सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समावेशी विकास, सम्वृद्धि र सामाजिक न्याय’ विषायक कर्णाली सम्मेलनमा मुख्य मन्त्री शाहीले

श्रीमानको रिस ६ महिनाकी छोरीमाथि, आगोमा फाल्दा मृत्यु

बिहिबार भारतको भुवनेश्वरीको एक झुपडी–बस्तीमा एक ६ महिनाको बच्चीलाई उसको आमाले आगोमा फाल्दा बच्चीको मृत्यु भएको छ । बच्चीको ९०% शरिर जलेको थियो । उपचारको लागि बच्चीलाई कट्टकस्थित एससीबी मेडिकल

चीन पुगेर मोदीले खेले खतरनाक खेल

भारतले चीनको तिब्बतसँग सीमामा थप ९६ ओटा सुरक्षा चौकी थप्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान सहरमा अनौपचारिक वार्ता गरिरहँदा भारतले सीमा चौकी थप्ने प्रक्रिया

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com