खबर

ओली-प्रचण्ड ‘वान अन वान’ वार्ता : २० वैशाखभित्रै एकताको निष्कर्ष निकाल्ने कसरत

प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० वैशाखभित्रै एकतालाई निष्कर्षमा पु-याउने गरी सघन छलफल केन्द्रित गरेका छन् । पार्टी स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने

नागढुंगा–धुलिखेल मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदै

सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २

दक्षिण कोरियाली राष्ट्रपतिलाई फोनमा ट्रम्पले के सोधे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन् ।ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भने, ‘दक्षिण कोरियाली नेता मुनसँग भर्खरै

ओलीका पाँच मन्त्री : जो बोलेनन्, गरे देखिने गरी उत्कृष्ट काम

गणेश बस्नेत/काठमाडौं गृहमन्त्री थापाले तोडे प्रहरीबाटै सञ्चालित संगठित तस्करीको जालो, संगठित अपराधको पर्दाफास, अर्थमन्त्री खतिवडाले बनाए बिचौलियामुक्त मन्त्रालय, भन्सार राजस्वमा सुधार, कानुन मन्त्री तामाङले प्रदेशमा पठाए २२ ओटा मस्यौदा कानुन, न्याय

चीन पठाउने गैँडाको केटोलाई ‘पिट बोमा’मा राखियो

नारायण ढुंगाना चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर)मा ल्याएर राखिएको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया

हवाइ यात्रुको बिमा बढ्ने

सरकारले हवाइ यात्रुको बिमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’ लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो

घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही

के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भो वडा कार्यालयले कारबाहीके प्रक्रिय

वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा कमी,महिलाको संख्या भने बढ्दै

विगत केही वर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा तीव्र रूपमा कमी आए पनि महिलाको संख्यामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ। आर्थिक वर्ष २०७२/७३ को तुलनामा ०७३/७४ मा महिला

फेरि सांसदलाई साढे ६ अर्ब बाँड्ने तयारी

सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ। आजको अन्नपूर्ण पोस्टले तेस्रो पृष्ठमा समाचार छापेको छ । सांसद विकास कोषको रकम

चिनियाँ मगन्तेबारे चिनको गम्भिर चासो

पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न रहने चिनियाँ नागरिकमाथि चीनले गम्भीर चासो लिएको छ। काठमाडौं उपत्यकाका व्यस्त चोक र सडकमा मगन्तेका रूपमा चिनियाँ भेटिन थालेपछि सो मुलुकले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com