खबर

प्रदेश सरकारलाई समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य : प्रमुख कायस्थ

प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ । एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको

बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताउनुभएको छ । प्रथम मारवाडी महोत्सवको आज यहाँ शुभारम्भ गर्दै उहाँले विविधतामा नै एकता नेपालको सुन्दरता हो भन्नुभयो

विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा

विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ । विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै हिडँनुभएको

मोदीको भ्रमणलाई पार्टी एकतासँग नजोडौं : नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताउनुभएको छ । गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले एमालेसँगको पार्टी एकता हुने विषयमा अब कुनै शंका

मैले चिनेका मदन भण्डारी

०३२ देखि ३४ सालसम्म जलेश्वर जेलको दुई वर्षको बसाइपछि म छुटेँ । धनुषा जिल्लामा प्रहरीले घेरा हालेर पक्रिएपछि अञ्चलाधीशको फैसलाअनुसार राजकाज मुद्दामा जेल परेको थिएँ । जेलबाट छुटेपछि कोकेका सचिव सिपी मैनालीले

देशी बुद्ध सर्किट विना बन्दैन समृद्ध लुम्बिनी

आस्थाको प्रतिक, पवित्रताको अनुपम नमुना । विश्वका बौद्धमार्गी समुदायको बन्नैपर्ने गन्तव्य । लुम्बिनी । गौतम बुद्धको जन्मस्थल । कसैले भगवान मान्लान, कसैले दार्शनिक मान्लान् । कुनै विवाद छैन । बुद्ध

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अाजबाट सुरू, १६ देशको सहभागिता

रुपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ सुरु भएको छ । अाज सुरूअाती गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् । अठतिस

सुरक्षित गर्भपतन सेवा तेह्रथुमका १४ स्वास्थ्य संस्थामा सुरु

वैशाख १५, तेह्रथुम । तेह्रथुमका १४ ओटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । गर्भपतनले कानुनी मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवा सूचारु गरेको हो । ‘आइपास’

रोहिंग्या शरणार्थीलाई थप सहायताका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन् । उनीहरुले बंगलादेशमा रहेका रोहिंग्याहरुको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै

चैतमा मात्र मलेसियामा ११ हजार रोजगारीमा

दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com