खबर

अरुण तेश्रोको सुरुङ खन्ने क्रममा ४ जनाको ज्यान गयो

अरुण तेश्रो जलविद्युत अायाेजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको ज्यान गएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९

अमेरिकामा २ हजार बालबालिका अभिभावकबाट अलग

संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट ६ हप्तामा करिव २ हजार अप्रवासी बालबालिकालाई उनीहरूका अभिभावकबाट अलग गरिएको अधिकारीहरूले बताएका छन्। मेक्सिकोसँगको सीमा क्षेत्र गैरकानुनी रूपमा नाघ्न खोज्ने आप्रवासीविरुद्ध कारबाही अघि बढाइएपछि

जबर्जस्ती करणी गर्ने विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले समाज सेवा गर्ने भन्दै नेपालमा आई विपन्न परिवारका बालबालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध

इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा

अब डाक्टर र नर्सलाई बेलायत जान सहज

बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ । ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज

एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकता यताको राजनीतिक तथा

इद उल फित्रमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनु भएको छ। सामाजिक, सांस्कृतिक, भाषिक र जातीय

चिनियाँ सामानमा अमेरिकाले लगायो २५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरको ८०० भन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो कर ६ जुलाईदेखि लागू हुने छ

अहिलेकै गतिमा काम हुँदा अबको ६ महिनामा नेपालमा रेल गुड्ने !

भारतको जयनगरदेखि जनकपुर हँुदै बर्दिबास जोड्ने रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुससम्ममा जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माणलाई तीब्रता दिइएको हो । अहिलेकै गतिमा काम

किमको दिसा-पिसाब सिंगापुरबाट उत्तर कोरिया किन ल्याइयो ? यस्तो छ कारण

विश्व राजनीतिक मंचमा चासो र चर्चाको विषय बनेको छ, अमेरिका र उत्तर कोरियाबीचको वार्ता । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको चार बुँदे सहमतिले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com