खबर

एक अमेरिकी महिलालाई चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्ष जेल

एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई

नेकपाका सांसदलाई बजेटको विरोध नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सत्तारुढ सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेर

ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला पक्षको प्यानलै विजयी, देउवा पक्षकाे हार

नेपाल ट्रेड युनियन काँग्रेसमा संस्थापन पक्षइतरकाे जित भएकाे छ । शुक्रबार भएकाे मतदानबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको प्यानल विजयी भएकाे हाे । सभापति शेरबहादुर देउवा पक्षकाे

देशभर किन पर्दैछ आकाशबाट हिलो पानी : खास कारण यस्तो

राजधानी लगाएत देशका विभिन्न भागमा हिलो पानी परेको छ । केहि दिनयता आकाशबाट परेको पानीमा हिलो मिसिएको वर्षात भएको खबर प्राप्त भएको छ । सामाजिक सञ्जालहरुमा समेत कतिपयले फोटोसहित यस्ता

फ्रान्सविरुद्ध अष्ट्रेलिया : अष्ट्रेलियाकालागि परीक्षा

रुस विश्वकपअन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले शनिबार एसियन टोली अष्ट्रेलियासँग खेल्दैछ । समूह ‘सी’अन्तर्गत काजन एरेनामा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुनेछ । बलियो फ्रान्सविरुद्धको यो खेल अष्ट्रेलियाका

फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि २ वर्ष जेल सजाय

चर्चित फुटबलर क्रिष्टयानो रोनाल्डोमाथि कर छलीको अभियोगमा २ वर्ष जेल सजाय हुने भएको छ । रोनाल्डोमाथि दुई वर्ष जेल सजाय र १८ दशमलव ८ मिलियन युरो तिराइने भएको खुलासा स्पेनिस

देशैभर हिलोसहितको वर्षा

भारतका विभिन्न प्रदेशको प्रदूषणका कारण नेपालमा पनि हिलोसहितको वर्षा भएको छ। देशैभर परिरहेको पानीमा हिलो आएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। नेपालगञ्जज, बुटवल, वीरगञ्ज, पोखरा, विराटनगर र काठमाडौंसहित देशैभर हिलोसहितको

अष्ट्रेलियामा नेपाल एयरलाईन्सको उडान सन् २०१९ मा मात्रै

सन् २०१९ सम्ममा अष्ट्रेलियामा नेपाल एयरलाईन्सको उडान हुने भएको छ । नेपाल एयरलाईन्सले गर्न लागेको काठमाडौं र सिड्नीबिचको हवाई सेवा सन् २०१९ को अन्त्यसम्ममा सुरु गर्ने निगमको तयारी छ ।

विश्वकप २०१८ अन्तर्गत आज तीन खेल हुँदै, मेसी लगायत दुई स्टारको चम्कने अवसर

रसिया विश्वकप फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दा अर्जेन्टिनाले नवप्रवेशी मुलुक आइसल्याण्डको सामना गर्दैछ । त्यस्तै तेस्रो खेलमा पेरुले डेनमार्कसंग आमने सामने हुँदा

नयाँ शक्तिको ७ सदस्यीय हेडक्वार्टर गठन हिसिला बनिन् राष्ट्रिय मामिला संयन्त्र संयोजक

नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । हेडक्वार्टरमा पार्टी संयोजक डा. बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com