खबर

अष्ट्रेलियामा नर्सहरुको लागि नयाँ नियम आउने !

अष्ट्रेलियामा आफ्नो करियर अगाडी बढाउन चाहने अन्तर्राष्ट्रिय योग्यता प्राप्त र मिडवाइफ़्रि नर्सहरुको लागि नयाँ नियम आउने भएको छ । नर्सहरुले रजिस्ट्रेसन गर्दा हाल ८ वटा मापदण्ड भएकोमा अब ३ वटामा

काठमाडाैँकाे एक घरमा घरेलु फाेहाेरबाट उत्पादन हुने ‘होम बायोग्यास’ शुभारम्भ

नेपालमा पहिलोपटक घरेलु फाेहाेरबाट उत्पादन हुने ‘होम बायोग्यास’को शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शङ्खमूलस्थित केशव घिमिरेको घरमा जडान गरिएको उक्त बायोग्यासको शुभारम्भ गर्दै महानगरमा बढिरहेको फोहरलाई

विदेश जाने विद्यार्थी बढेको बढ्यै, ७६ देश पुग्छन् नेपाली विद्यार्थी !

नेपाली विद्यार्थीहरुको विदेश गएर पढ्ने मोह बढ्दो रहेको पाइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ लिएर उच्च शिक्षाका लागि विदेसिने विद्यार्थीको संख्या दिनहुँ डेढ सयदेखि २

‘रेल कुद्दैछ, सुरुङ मार्ग र बन्दरगाह तयार हुँदैछन, म त चारैतिर समृद्धि उर्लेको देख्छु’ प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ‘ल्याण्डलक्ड’ अझ ‘इन्डियालक्ड’ रहँदै आएकामा अहिले ‘ल्याण्डलिंक्ड’ बनिसकेको उनले बताए। प्रदेश

अब भारतबाट फर्किदा भिसा चाहिने

भारतका जुनसुकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने

गुन्डा नाइके बस्नेतकी श्रीमती परिन प्रहरीको फन्दामा

निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्नेकी श्रीमती माया शेरचन बस्नेत प्रक्राउ परेकी छन । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन

पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको उपचारको क्रममा आइतबार दिउसो नर्भिक अस्पतालमा निधन भएको हो । रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको,

अष्ट्रेलियामा बैंकिंग क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि यस्ता छन् आवश्यक योग्यता

अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुको रोजाईको विषय हो, व्यवस्थापन। बि.बि.ए तथा एम.बि.ए र सम्बन्धित विषय पढ्नेहरुको लागि पढाइ संगै यहाँ करियरको पनि राम्रो अवसर रहेको छ । यहाँ बैंकिंग क्षेत्रमा समेत

अष्ट्रेलियामा भाँडा माझ्ने काम देखि करियर सुरु गरेर अहिले समुद्री सेनामा पुगेका सोम

जीवनमा सफलता हासिल गर्न चाहने व्यक्तिले संसारको जुनसुकै कुनामा गएतापनि संघर्ष गर्नैपर्छ। अष्ट्रेलियामा आउने कैयौं नेपालीहरुले यस्तै संघर्ष गरेर आफ्नो जीवनमा करियरको राम्रो बाटो बनाइरहेका छन् । हाल अष्ट्रेलियामा सेनामा

मन्त्रीको हेलिकोप्टर बसाउन खेल स्थगित

सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शानिबार कलैया पुग्नुभयो । नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यतिले मात्र पुगेन जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता नै स्थगित भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com