
२०७१ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकबाट उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा सुरेन्द्रकुमार पौडेल नियुक्त भए। महाप्रवन्धकको कमान सम्हाल्नुअघि उनले उद्योगको बारेमा अध्ययन थालिसकेका थिए। निजी उद्योगले सिमेन्ट प्लान्ट लगाएको केही वर्षमै

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–२’ युट्युबमा रिलिज गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानिया स्टारर चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । शुनील कुमार थापाको निर्माण

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शौचालयलाई पत्रपत्रिका भण्डार कक्ष बनाएको छ। मन्त्रालयले शौचालयमा राष्ट्रिय स्तरका पत्रपत्रिका भण्डार गरेको पाइएको हो। शौचालयको झ्यालमा कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, कारोबार दैनिक

चार वर्षपछि हुने विश्वकप फुटबलको सुरक्षाका लागि कतार प्रहरीले नेपाल प्रहरीको साथ मागेको छ। कतार भ्रमणका क्रममा कतार सरकारका पब्लिक सेक्युरिटी निर्देशक साद विन जससिम खुलाइफिले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक

पोखरामा करिब ६ लाख नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । पोखरा – ९ नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा ५ लाख ९७ हजार ३ सय ६० रुपैया सहित ११

काठमाण्डू उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न विभिन्न निकायबीचमा अझै समन्वय अभाव देखिएको भन्दै त्यो अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई शुक्रवार अर्को निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका अधिकारीहरूले बताएका छन्। चार

सर्लाहीको रामनगर गाउँपालिका निवासी रामविलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानेर हत्या गरेको मामलामा सरकार पूरै उदासिन बनेको भन्दै नेपाली काङ्ग्रेसले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली काङ्ग्रेस सर्लाही जिल्ला

-मनिषा पौडेल अष्ट्रेलिया यस्तो एउटा देश हो जहाँ हरेक कुनामा मनिसलाई चाहिने सम्पूर्ण सुबिधाहरु उपलब्ध छ। छेत्रफलको हिसाबले ठुलो तर जनसंख्याको दृष्टिकोणले हेर्ने हो भने नेपाल भन्दा पनि कम रहेको

मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन्

विदेशी विद्यार्थीहरुले अष्ट्रेलियामा पढ्दा हुने एउटा फाइदा भनेको आफ्नो समयलाई व्यवस्थापन गर्दै पार्ट टाइम काम गर्न पाउनु हो । यसले गर्दा विद्यार्थीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् । विद्यार्थीहरुले कामदार
KHASOKHAS