‘ए मेरो हजुर–२’ युट्युबमा


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–२’ युट्युबमा रिलिज गरिएको छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानिया स्टारर चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् ।

शुनील कुमार थापाको निर्माण रहेको चलचित्रमा साम्राज्ञी र सलिनमान बाहेक सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com