
सरकारले १० कूटनीतिक नियोगका लागि चाँडै राजदूत सिफारिस गर्ने भएको छ । रिक्त रहेका ४ र चाँडै रिक्त हुन लागेका ६ कूटनीतिक नियोगमा कात्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी

भारतका जुनसुकै अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ । बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा

विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन्। पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै

तयारी थालेको आठ वर्षपछि सरकारले नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने थालेको छ । तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्चपदस्थ निजामती कर्मचारीलाई बायोमेट्रिक विवरणसहित चिप प्रविधिको परिचयपत्र वितरण गर्ने लागेको

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार

विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले आज नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त

संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो ।

स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ । शितगंगा नगरपालिकाको वडा नम्बर–६, बुंची खोलाको दोभानमा

स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ । शितगंगा नगरपालिकाको वडा नम्बर–६, बुंची खोलाको दोभानमा
KHASOKHAS