अष्ट्रेलियामा बैंकिंग क्षेत्रमा करियर बनाउन चाहनेहरुका लागि यस्ता छन् आवश्यक योग्यता


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुको रोजाईको विषय हो, व्यवस्थापन। बि.बि.ए तथा एम.बि.ए र सम्बन्धित विषय पढ्नेहरुको लागि पढाइ संगै यहाँ करियरको पनि राम्रो अवसर रहेको छ । यहाँ बैंकिंग क्षेत्रमा समेत व्यवस्थापनका विद्यार्थीहरुले आफ्नो करियर विस्तार गर्न सक्छन्।

अष्ट्रेलियामा बैंकिंग क्षेत्रमा उपलब्ध रोजगारी

Bookkeepers
Monetary experts
Evaluators
Individual monetary counselors
Advance officers
Gatherers
Bank employees
Purchasers
Treasurers
Spending experts
Individual Skills

यसको लागि शैक्षिक प्रमाणपत्र बाहेक आवश्यक योग्यता
– गणितमा उच्च दक्षता
– सकारात्मक सोंच र नहडबडाउने बानी
– बिजनेस सम्बन्धि रुचि र ज्ञान
– विश्वसनीय व्यक्तित्व
– समूहमा काम गर्न सक्ने
– हँसिलो अनुहार
– तटस्थ रहेर निर्णय गर्न सक्ने

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैंकिंग क्षेत्रमा कामको लागि अन्तर्वार्तामा जाँदा उक्त समयमा अष्ट्रेलियाको मुद्रा र बजार सम्बन्धि अध्ययन गर्नुहोस्। त्यस्तै अष्ट्रेलियाको आर्थिक अवस्था र सरकारी प्रयासहरुबारे जानकारी राख्दा उपयुक्त हुन्छ। अष्ट्रेलियामा बैंकहरुको स्थिति र त्यहाँका बैंकहरुको नियमबारे पूर्ण जानकार हुनुहोस्। अष्ट्रेलियामा बैंकमा म्यानेजर लेभलको पदमा रहने व्यक्तिले ९२,४८८ डलर सम्म कमाउन सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com