खबर

फेब्रुअरी २७ मा ट्रम्प र किमबीच दोश्रो शिखर वार्ता

अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ बीच दोश्रो भेट फेब्रुअरी २७ मा हुनेभएको छ । सिंगापुर वार्तापछि सबैभन्दा प्रतिक्षा गरिएको दोश्रो भेट भियतनाममा फ्रेब्रुअरी २७ र

फेसबुकमा पठाएको मेसेज प्राप्तकर्ताको इनबक्सबाट समेत डिलिट गर्न सकिने

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे

तेह्रथुमबाट यो वर्ष ६ करोड बढीको अकबरे खुर्सानी विक्री !

भगिश्वर लिम्बु/  तेह्रथुमबाट यो वर्षको सिजनमा ६ करोड बढीको अकबरे खुर्सानी निर्यात भएको छ । अलै‌ची र अदुवापछि तेह्रथुमको प्रमुख नगदेवाली खुर्सानी हो । जेठदेखि पुससम्म विरुवा, फल र वियाँ

 पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने प्रधानमन्त्रीको उदघोष !

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ । विकास निर्माणसम्बन्धी कार्यक्रम तथा

अपराध न्यूनिकरणमा समुदाय प्रहरीको साझेदारी

काठमाडौंको टोखा नगरपालिका ७ को ११ वटै वडा कार्यालयहरुमा आगामी दिनमा वडा समन्वय समितिले गर्नु पर्ने कार्यक्रमहरुको सम्बन्धमा बिभिन्न विषयमा छलफल भएको छ। मंगलबार भएको कार्यक्रममा महानगरिय प्रहरी प्रमुख बसन्तकुमार

अष्ट्रेलियाको एडलेडमा ट्रेनले किचेर एक व्यक्तिको मृत्यु

अष्ट्रेलियाको एडलेडमा ट्रेनले किचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय व्यक्ति रहेका छन् । सोमबार राती करिब १० बजे Munno Para मा घटना घटेको बताइएको छ

अष्ट्रेलियामा शताब्दीकै शक्तिशाली बाढी,२० हजार घर परिवार प्रभावित

अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको अष्ट्रेलियामा वर्षाका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको

भोलि देशभर वर्षा, हिम पहिरो र बाढीको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू–भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली

एक वर्ष नपुग्दै डेड सय सांसदलाई रातो पासपोर्ट

संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदले कूटनीतिक राहदानी रातो पासपोर्ट लिएका छन् । प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो

अष्ट्रेलियामै रहेको बेला भिसा रिजेक्ट भए के गर्ने ?

के तपाईं अष्ट्रेलियामै रहेको बेला तपाईंको भिसा रिजेक्ट भयो ? त्यसो हो भने तपाईंले कुनैपनि चिन्ता लिनुपर्दैन । किनभने अष्ट्रेलियाको माइग्रेसन कानूनले अष्ट्रेलियाको भिसाका लागि पुनः आवेदन दिनसक्ने थुप्रै बाटोहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com